खड्क गर्बुजाको ठाडो भाका ‘लाहुरे’ सार्वजनिक

लोकदोहोरी गायक खड्क गर्बुजाले आफू जन्मिएको कालीगण्डकीको सेरोफेरोमा बज्ने ठाडो भाका ‘लाहुरे’ ल्याएका छन्। गर्बुजा र तारा श्रीष मगरको स्वर रहेको गीतमा गर्बुजाको शब्द तथा संकलन रहेको छ। नयाँ वर्ष २०८०...

सम्बन्धित सामग्री

ठाडो भाका गीत संरक्षण गर्न प्रतियोगिता

पछिल्लो समय लोप हुँदै गएको ठाडो भाका गीतको संरक्षणका लागि गोरखामा ठाडो भाका दोहोरी गीत प्रतियोगिता सम्पन्न भएको छ । ठाडो भाकाको गीत युवापुस्तालाई सिकाउने तथा पुराना संस्कृति जर्गेना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गरिएको ठाडो भाका दोहोरी गीत प्रतियोगिताकी संयोजक हरिमाया गुरुङले जानकारी दिनुभयो । पश्चिमाञ्चल सांस्कृतिक केन्द्र र न्यू दौतरी युवा क्लब चित्रेपोखरीको …

ठाडोभाका गाउँदागाउँदै ढले सन्तबहादुर गुरुङ

लमजुङ । गोरखाको सिरान्चोक गाउँपालिका–५ को चित्रेपोखरीमा आयोजना हुने ठाडो भाका खुला प्रतियोगितामा सहभागिताका लागि निम्तो आउँदा निकै खुसी थिए सुवेदार सन्तबहादुर । ठाडो भाका जोगाउन गाउँघरमा हुने कार्यक्रममा सक्रिय रहँदै आएका गुरुङलाई लोकसंस्कृतिसँग सम्बन्धित कार्यक्रमबाट निम्ता आइरहन्थ्यो । गोखराबाट निम्तो आएपछि थप उत्साहित थिए ६५ वर्षीय गुरुङ । उमेरले ६५ भए पनि उनको जोस […] The post ठाडोभाका गाउँदागाउँदै ढले सन्तबहादुर गुरुङ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गायक खड्क गर्बुजाको ‘लाहुरेः ठाडो भाका’ सार्वजनिक (भिडियोसहित)

‍काठमाडौँ – लोकदोहोरी संगीतमा चिरपरिचित नाम खड्क गर्बुजाको जादुमयी स्वरले दर्शक स्रोतालाई सधैँ मुग्ध बनाउँछ। लोकसंगीतका राजासमेत भनेर चिनिएका गर्बुजाले आफू जन्मिएको कालीगण्डकीको सेरोफेरोमा बज्ने लाहुरेः ठाडा भाका गीत ल्याएका छन्। गर्बुजा र तारा श्रीष मगरको स्वर रहेको लोकदोहोरी लाहुरे गीतमा गर्बुजाको शब्द तथा संकलन रहेको छ। नयाँ वर्ष २०८० को अवसर पारेर सार्वजनिक भएको […]

गायक खड्क गर्बुजा र तारा श्रीषले ‘लाहुरेः ठाडो भाका’ ल्याउँदै

काठमाडौं। नयाँ वर्ष २०८० को अवसर पारेर लोकदोहोरी गायक खड्ग गर्बुजाले ‘लाहुरेः ठाडो भाका’ लिएर आउने भएका छन्। लोकदोहोरी क्षेत्रमा कालिगण्डकीको सालैज्यू भाकालाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने जस पाएका गर्बुजालाई ‘लाहुरेः ठाडो भाका’मा ताराश्रीष मगरले साथ दिएकी छन् । शारिरिक अपाङ्गताका बाबजुद पनि दर्शकलाई आफ्नो स्वरले मुग्ध बनाउने क्षमता राख्ने गायक गर्बुजाको लाहुरेमा नायक राहुल केसी […]

यस्तो छ ठाडो भाका र बत्ती कर्पुटारका विशेषता

‘कता गयो देउबहादुर दुरा शून्य भयो कर्पुटार बजारʾ पश्चिम नेपालमा ठाडो भाकाका गीत निकै लोकप्रिय छन् । लोकसाहित्य अन्तर्गतको महत्वपूर्ण विधाका रुपमा रहेको ठाडा भाकाका गीत पश्चिम नेपालको पहिचान हो । यही ठाडो भाकाको उद्गमस्थल लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका वडा नं ७ कर्पुटारले चासो र चर्चा कमाएकोे छ । धार्मिक महत्वको मध्यनेपाल – ७ स्थित …

लमजुङमा खुला ठाडो भाका र बाघचाल प्रतियोगिता शुक्रबारदेखि

लमजुङ, ९ बैशाख । यही वैशाख १० र ११ गते खुला प्रतियोगिताका रूपमा ठाडो भाका र बाघचाल प्रतियोगिताको आयोजना हुने भएको छ । ठाडोभाका लोककला प्रतिष्ठान नेपालले बेँसीशहरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नवराज पहाडीले लोकसंस्कृतिको उत्थानका लागि कार्यक्रम आयोजना गरिएको बताए। उहाँले ठाडो भाकाका लागि पुरुष र महिला तीन÷तीनजना सहभागी भई विपरीतलिङ्गी समूहसँग १० […]

भेँडीखर्के साइँलालाई सम्झँदै लमजुङमा ठाडो भाका दोहोरी गीत प्रतियोगिता हुने

लमजुङ, असोज ११ – लमजुङको भोटेओडारमा आउँदो कात्तिक ९ गते ठाडो भाका दोहोरी गीत प्रतियोगिता हुने भएको छ ।  नेपाल पूर्व प्रहरी संगठन लमजुङको आ...

सम्झना : ‘रोकियो’ ठाडो भाका

गुरुङ र दुरा गाउँको रोधीमा ९ वर्षको उमेरमै लोकभाका गाएका ब्राह्मणपुत्र हुन् भेडीखर्के साइँला अर्थात् दीर्घराज अधिकारी ।

‘रोकियो’ ठाडो भाका

गुरुङ र दुरा गाउँको रोधीमा ९ वर्षको उमेरमै लोकभाका गाएका ब्राह्मणपुत्र हुन् भेडीखर्के साइँला अर्थात् दीर्घराज अधिकारी ।