ठाडो भाका गीत संरक्षण गर्न प्रतियोगिता

पछिल्लो समय लोप हुँदै गएको ठाडो भाका गीतको संरक्षणका लागि गोरखामा ठाडो भाका दोहोरी गीत प्रतियोगिता सम्पन्न भएको छ । ठाडो भाकाको गीत युवापुस्तालाई सिकाउने तथा पुराना संस्कृति जर्गेना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गरिएको ठाडो भाका दोहोरी गीत प्रतियोगिताकी संयोजक हरिमाया गुरुङले जानकारी दिनुभयो । पश्चिमाञ्चल सांस्कृतिक केन्द्र र न्यू दौतरी युवा क्लब चित्रेपोखरीको …

सम्बन्धित सामग्री

लमजुङमा खुला ठाडो भाका र बाघचाल प्रतियोगिता शुक्रबारदेखि

लमजुङ, ९ बैशाख । यही वैशाख १० र ११ गते खुला प्रतियोगिताका रूपमा ठाडो भाका र बाघचाल प्रतियोगिताको आयोजना हुने भएको छ । ठाडोभाका लोककला प्रतिष्ठान नेपालले बेँसीशहरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नवराज पहाडीले लोकसंस्कृतिको उत्थानका लागि कार्यक्रम आयोजना गरिएको बताए। उहाँले ठाडो भाकाका लागि पुरुष र महिला तीन÷तीनजना सहभागी भई विपरीतलिङ्गी समूहसँग १० […]

लमजुङेले यसरी सम्झिए ठाडो भाका शिरोमणि भेँडीखर्के साइँलालाई

श्यामशितल परियार/उज्यालो ।      लमजुङ, कात्तिक १० – लमजुङमा ठाडो भाकाको राष्ट्रव्यापी खुल्ला दोहोरी गीत प्रतियोगिता सञ्चालन गरिए...

भेँडीखर्के साइँलालाई सम्झँदै लमजुङमा ठाडो भाका दोहोरी गीत प्रतियोगिता हुने

लमजुङ, असोज ११ – लमजुङको भोटेओडारमा आउँदो कात्तिक ९ गते ठाडो भाका दोहोरी गीत प्रतियोगिता हुने भएको छ ।  नेपाल पूर्व प्रहरी संगठन लमजुङको आ...