काठमाडौं । सरकारले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) को पुनर्संरचना गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा प्रस्तुत गर्दै सीटीईभीटीको पुनर्संरचना गरी छुट्टाछुट्टै तालिम गुणस्तर नियामक निकाय र सीपमूलक तालिम कार्यक्रम कार्यान्वयन निकायको लागि विकास गरिने जानकारी गराएका हुन् । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमको विस्तार समृद्धिको […]