पातारासी-५ मा वडा कार्यालयको भवन शिलान्यास

जुम्लाको पातारासी गाउँपालिका वडा नम्वर ५ को भवन शिलान्यास गरिएको छ। पातारासी गाउँपालिकाका अध्यक्ष पुर्णसिंह बोहोरा, उपाध्यक्ष जनमाया रोकाया, वडा अध्यक्ष दत्तबहादुर बुढा लगायतको उपस्थितिमा आज वडा कार्यालयको भवन शिलान्यास गरिएको हो। पातारासी ५ पानीधारामा चालू आर्थिक वर्षभित्र ६ कोठे १ तले भवन निर्माण हुने पातारासी गाउँपालिकाका अध्यक्ष पुर्णसिंह बोहोराले बताएका छन्। कुल ४० लाख […] The post पातारासी-५ मा वडा कार्यालयको भवन शिलान्यास appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

वडा कार्यालय र स्वास्थ्यचौकी भवन शिलान्यास

यसै वर्षभित्र सम्पन्न गर्ने गरी वडा नं ४ को भवन पनि निर्माण भइरहेको छ। यस्तै वडा नं १ को भवनको  निर्माणकार्य थाल्ने तयारी भइरहेको नगरपालिकाले जनाएको छ।

वडा कार्यालय र स्वास्थ्यचौकी भवन शिलान्यास

बनेपा, १८ पुस: काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका– ५ कानपुरको वडा कार्यालय र स्वास्थ्यचौकी भवन एकसाथ शिलान्यास गरिएको छ । नगर प्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाले शनिबार दुवै भवन शिलान्यास गरेका हुन् ।दुवै सुविधा सम्पन्न भवन यही आर्थिक वर्षभित्र निर्माण सम्पन्न गरिने लक्ष्य छ । वडा कार्यालयको भवन भ्याटबाहेक रु ३९ लाख ७१ हजार ६४२ मा निर्माणका लागि […]

कामनपा १२ वडा कार्यालय भवन शिलान्यास

काठमाडौं महानगरपालिका वडा नम्बर १२ ले नयाँ भवन बनाउने भएको छ। महानगर प्रमुख विद्यासुन्दर शाक्यले सो भवनको बुधबार शिलान्यास गरे। टेकुस्थित पुरानो कार्यालय भएकै ठाउँमा उनले सांस्कृतिक पूजा गर्दै भवन शिलान्यास गरेका हुन्।

कामनपा १२ वडा कार्यालय भवन शिलान्यास

काठमाडौं महानगरपालिका वडा नम्बर १२ ले नयाँ भवन बनाउने भएको छ। महानगर प्रमुख विद्यासुन्दर शाक्यले सो भवनको बुधबार शिलान्यास गरे। टेकुस्थित पुरानो कार्यालय भएकै ठाउँमा उनले सांस्कृतिक पूजा गर्दै भवन शिलान्यास गरेका हुन्।...

काठमाडौँका वडा कार्यालय भवन परम्परागत नेपाली शैलीमा बन्ने

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वडा–१६ कार्यालय भवन शिलान्यास गरेका छन्। उक्त भवनको शिलान्यासपछि सम्बोधन गर्दै प्रमुख शाक्यले आफ्नो कार्यकालमा सबै वडाका वडा कार्यालय भवनको पुनर्निमाण र नयाँ निर्माणलाई सम्पन्न गर्ने प्रतिवद्धता अनुसार नै उक्त भवन शिलान्यास गरेको बताए। ‘हामी निर्वाचित भएर आएपछिको पहिलो बैठकमा काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालय र सबै वडाका कार्यालय भवनको […]

वडा कार्यालय भवन शिलान्यास

काठमाडौँ, ३० साउन: काठमाडौँ महानगरपालिका वडा नं १६ को कार्यालय भवन शिलान्यास गरिएको छ । महानगरपालिकाको रु ११ करोड ५२ लाख १२ हजार ६७६ लागतमा चमती बालाजुमा निर्माण हुन लागेको उक्त भवनको आज नगर प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले शिलान्यास गरे । प्रमुख शाक्यले महानगरपालिकाको पहिलो बैठकमा काठमाडौँका सबै वडाभित्र वडा कार्यालय […]

देउवा निर्दलीय प्रधानमन्त्री : मेयर शाक्य

नेपाल समाचारपत्र, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले अदालतको परमादेशबाट बनेको निर्दलीय प्रधानमन्त्रीले मुलुकको नेतृत्व गरिरहेको बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाको वडा–२१ को वडा कार्यालय भवन शिलान्यास गर्ने सिलसिलामा प्रमुख शाक्यले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले अहिले मुलुकमा दलको प्रधानमन्त्री नभएको टिप्पणी गर्दै भन्नुभयो–‘हामी दलीय प्रधानमन्त्रीको पक्षमा छौँ, दलीय व्यवस्थालाई परिपक्क बनाउन चाहन्छौँ, […]

गगन थापा र विश्वप्रकाश शर्माहरु दुलो पसिसक्नु भयो : विद्यासुन्दर शाक्य

११ साउन, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले निर्दलीय प्रधानमन्त्रीले मुलुकको नेतृत्व गरिरहेको बताएका छन्। काठमाडौँ महानगरपालिकाको वडा–२१ को वडा कार्यालय भवन शिलान्यास गर्ने सिलसिलामा प्रमुख शाक्यले यस्तो बताएका हुन् । ‘हामी दलीय प्रधानमन्त्रीको पक्षमा छौँ, दलीय व्यवस्थालाई परिपक्क बनाउन चाहन्छौँ,’ प्रमुख शाक्यले भने, ‘तर, अदालतको परमादेशबाट निर्दलीय प्रधानमन्त्रीले मुलुकको नेतृत्व गरिरहनु भएको छ। […]

शेरबहादुर देउवाको विपक्षमा छु, उहाँ निर्दलीय प्रधानमन्त्री हो : मेयर शाक्य

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले निर्दलीय प्रधानमन्त्रीले देशको नेतृत्व गरिरहेको बताउनु भएको छ । काठमाण्डाै महानगरपालिकाको वडा–२१ को वडा कार्यालय भवन शिलान्यास गर्ने कार्यक्रममा मेयर यस्तो बताउनुभएको हो ।  ‘हामी दलीय प्रधानमन्त्रीको पक्षमा छौँ, दलीय व्यवस्थालाई परिपक्व बनाउन चाहन्छौँ’, उहाँले भन्नुभयो, ‘तर अदालतको परमादेशबाट निर्दलीय प्रधानमन्त्रीले देशको नेतृत्व गरिरहनुभएको छ । अहिले देशमा दलको प्रधानमन्त्री छैन ।’ शाक्यले अहिले पालिका र प्रदेश...