शिक्षामन्त्री श्रेष्ठले सम्हालिन् पदभार

काठमाडौं - शिक्षमन्त्री सुमना श्रेष्ठले पदभार ग्रहण गरेकी छन्।  शीतल निवासमा शिक्षा मन्त्रीको शपथ लिए लगत्तै बुधबार साँझ सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेकी हुन्।

सम्बन्धित सामग्री

न्युजिल्याण्डका शिक्षामन्त्री क्रिस हिपकिन्स प्रधानमन्त्री बन्ने

क्रिस हिपकिन्स न्युजिल्याण्डकाे नयाँ प्रधानमन्त्री बन्ने भएका छन्। जसिन्डा आर्डर्नले पदबाट राजीनामा दिएपछि न्युजिल्याण्डको शिक्षामन्त्री हिपकिन्स प्रधानमन्त्री बन्ने भएका हुन्। ४४ वर्षीय हिपकिन्सले लेबर पार्टीका नेताहरूकाे सर्वसम्मत रूपमा समर्थन प्राप्त गरेका छन्। उनले बुधबार शपथ ग्रहण गर्नेछन्। पार्टीले उनलाई एकमात्र उम्मेदवार घोषणा गरेपछि पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘मलाई लाग्छ हामी अविश्वसनीय रूपमा बलियो टोली […]

शिक्षामन्त्री देवेन्द्र पौडेल विजयी

बागलुङ : बागलुङ क्षेत्र नं २ मा शिक्षामन्त्री देवेन्द्र पौडेल विजयी भएका छन्।लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का सचिव पौडेलले २५ हजार ७ सय ७९ ल्याएका छन्। उनकी प्रतिस्पर्धी नेकपा (एमाले)की मञ्जु चालिसेले २० हजार १ सय ८० मत ल्याएकी छिन्।

शिक्षामन्त्री र प्राध्यापकबीच छलफल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्राध्यापक संघका पदाधिकारीसँग छलफल गर्न भएको छ । विश्वविद्यालयमा हुने तालाबन्दी, खुल्ला विश्वविद्यालयको डिन नियुक्तिमा भएको ढिलाइबारे शिक्षामन्त्री पौडेलले प्राध्यापक संघका पदाधिकारीबीच छलफल गरेका हुन् ।मंगलबार सिंहदरबारमा भएको छलफलमा विश्वविद्यालय सुधारका लागि प्राध्यापकहरूको भूमिका महत्वपूर्ण रहेको भन्दै विश्वविद्यालयमा तालाबन्दी नगर्न आग्रह गरे ।‘प्राध्यापकहरू विश्वविद्यालयका परिवार हुनुहुन्छ,’ मन्त्री पौडेलले भने, […]

विश्वविद्यालयको समस्याबारे शिक्षामन्त्री र प्राध्यापकबीच छलफल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र प्राध्यापक संघका पदाधिकारीबीच छलफल भएको छ । विश्वविद्यालयमा हुने तालाबन्दी, खुल्ला विश्वविद्यालयको डिन नियुक्तिमा भएको ढिलाइलगायतका समस्याबारे शिक्षामन्त्री पौडेलले प्राध्यापक संघका पदाधिकारीबीच छलफल भएको हो । मंगलबार सिंहदरबारमा भएको छलफलमा विश्वविद्यालय सुधारका लागि प्रध्यापकहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै विश्वविद्यालयमा तालाबन्दी नगर्न आग्रह गरेको मन्त्रीको सचिवालयले जनाएको छ ।

शिक्षामन्त्री र प्राध्यापकबीच छलफल

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्राध्यापक संघका पदाधिकारीसँग छलफल गर्न भएको छ । विश्वविद्यालयमा हुने तालाबन्दी, खुल्ला विश्वविद्यालयको डिन नियुक्तिमा भएको ढिलाइबारे शिक्षामन्त्री पौडेलले प्राध्यापक संघका पदाधिकारीबीच छलफल गरेका हुन्। मंगलबार सिंहदरबारमा भएको छलफलमा विश्वविद्यालय सुधारका लागि प्राध्यापकहरुको भूमिका महत्त्वपूर्ण रहेको भन्दै विश्वविद्यालयमा तालाबन्दी नगर्न आग्रह गरे। ‘ प्राध्यापकहरु विश्वविद्यालयका परिवार हुनुहुन्छ,’ […]

शिक्षामन्त्री पौडेलले गरे मतदान

शिक्षामन्त्री देवेन्द्र पौडेलले मतदान गरेका छन् । पौडेलले बागलुङ नगरपालिका –१२ स्थित पृथ्वी हिरण्य मावि मतदान केन्द्रमा मतदान गरेका हुन् । पौडेल सोही क्षेत्रबाट संघीय संसदमा प्रतिनिधित्व गर्छन् ।

आर्थिक समृद्धिका लागि युवा सहभागिता जरुरी : शिक्षामन्त्री

२५ चैत, काठमाडौं । शिक्षामन्त्री देवेन्द्र पौडेलले नेपालमा राजनीतिक परिवर्तन भइसकेकाले अब आर्थिक समृद्धि आवश्यक रहेको बताएका छन् । सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्ने उद्देश्यले शुक्रबारदेखि काठमाडौंमा सुरु भएको दुई दिने नेशनल युथ फोरमको उद्घाटन गर्दै शिक्षामन्त्री पौडेलले आर्थिक समृद्धिका लागि अब युवा सहभागिता जरुरी रहेको बताए । मन्त्री पौडेलले विदेशमा जाँदा मात्र राम्रो हुने, […]

शिक्षामन्त्री पौडेलले मागे विश्वविद्यालयको सुधारका योजना

शिक्षामन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालय सुधारका योजना मागेका छन् । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहितको छलफलमा उनले त्रिवि सुधारका योजना मागेका हुन् । मन्त्रालयले विश्वविद्यालय सुधारका लागि योजना बनाइरहेको र देशका ८० प्रतिशत विद्यार्थी ओगटेको...

रुपा सुनार प्रकरण : शिक्षामन्त्री श्रेष्ठले गरेको हस्तक्षेपविरुद्ध चौतर्फी विरोध

सञ्चारकर्मी रुपा सुनारमाथि कोठा भाडा लिने क्रममा भएको जातीय विभेदको घटनामा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले पीडकलाई छुटाएर विभेदको संरक्षण गरेको भन्दै देशव्यापी विरोध भएको छ । सरकारवादीमा मुद्धामा पीडितलाई न्याय दिलाउनुपर्ने सरकारका...