काठमाडौं, २७ कार्तिक । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनी पत्नी डा. आरजु देउवा राणाले कलाकारहरुसँग अन्तरक्रिया गरेका छन् । आज (आइतबार) बालुवाटारमा प्रधानमन्त्री दम्पत्तिले कलाकारहरुसँग अन्तरक्रिया गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री देउवाले मंसिर ४ गतेको आम निर्वाचन सफल रुपमा सम्पन्न गराउन भूमिका खेल्न आग्रह गरेको सचिवालयले जनाएको छ । देउवाले […]