काठमाडौं : कतारको दोहास्थित नेपाली दूतावासले फिफा विश्वकप प्रतियोगितालाई सफल बनाउन त्यहाँ बस्दै आएका नेपाली समुदायलाई आग्रह गरेको छ। दूतावासले कतारमा क्रियाशील नेपाली समुदाय तथा संघसंस्थाले सम्पादन गर्नुपर्ने कार्यक्रम सम्भव भएसम्म स्थगित गरि इमान्दारिता, नैतिकता, कर्तव्यपरायणता र उच्च मर्यादासहित विश्वकप सफल बनाउन आग्रह गरेको हो।
विश्वकप प्रतियोगिता भएका कारण विश्वको ध्यान…