नेपाली आकाशमा १५ दिनको अन्तरालमा दुई ठूला हवाई दुर्घटना भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको १५ दिनपछि बुधबार नुवाकोटमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परेको हो ।९ साउनमा सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा विमानमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको थियो । सो दुर्घटनामा क्याप्टेन मनिषरत्न शाक्य भने...