प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले अविरल वर्षाका कारण विभिन्न सडक र पुलहरू क्षतिग्रस्त भएकाले क्षतिको कारण पत्ता लगाई यथाशीघ्र निर्माणकार्य सुचारु गर्न निर्देशन दिएको छ । आइतबार बसेको समितिको बैठकले वर्षाका कारण देशभरका विभिन्न सडक खण्डमा निर्माणाधीन पुल क्षतिग्रस्त भएका र ति पुलहरू क्षतिग्रस्त हुनुका कारण पत्ता लगाई यथाशीघ्र निर्माण कार्य सुरु गर्न निर्देशन […]