किर्ते गर्ने लेखा अधिकृतलाई नौ वर्ष कैद

विशेष अदालतले विभिन्न तीन कार्यालयमा कार्यरत रहँदा सरकारी कोषको रकम दुरुपयोग गरेको अभियोग लागेका तत्कालीन लेखा अधिकृत रविनचन्द्र ढकाललाई नौ वर्ष कैद सजाय सुनाएको छ। इलामको माई नगरपालिका, उदयपुरको कटारी नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुमा रहँदा सरकारको कोषको रकम अनियमितता गरेको कसुरमा अदालतले ढकाललाई कैद र बिगो जफतको फैसला गरेको हो।

सम्बन्धित सामग्री

सुकुमबासीका रूपमा पाएको जग्गा बिक्री गर्ने मालपोतका खरिदार र धनीलाई कैद सजाय

सुकुमबासी समस्या समाधान आयोगबाट पाएको जग्गा किर्ते गरी बिक्री गरेको अभियोगमा दुईजनालाई विशेष अदालतले सजाय सुनाएको छ ।  शुक्रबार न्यायाधीशहरू श्रीकान्त पौडेल र शालिग्राम कोइरालाको इजलासले यस्तो आदेश गरेको हो ।  अख्तियार...

पूर्वसांसद यादव र राजपा नेता मण्डल  दोषी ठहर, कैद र जरिवानाको फैसला

सडक निर्माणमा किर्ते उपभोक्ता समिति गठन गरी २५ लाख हिनामिना  विशेष अदालतले पूर्वसांसद बिपी यादव (विश्वनाथप्रसाद यादव) र तत्कालीन राजपा केन्द्रीय सदस्य हरिनारायण मण्डललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । किर्ते...

डीएसपी सिंहलाई आठ महिना कैद १५ हजार रुपैयाँ जरिवाना

काठमाडौं, साउन १३ । विशेष अदालतले सरकारी कागजात किर्ते गरेर प्रहरी सेवामा प्रवेश गरेका डीएसपी रमेशबहादुर सिंहलाई आठ महिना कैद र १५ हजार जरिमाना फैसला सुनाएको छ । विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले गत चैतमा सिंहलाई दोषी ठहर हुने फैसला गरेको हो । गत चैतमै भ्रष्टाचार मुद्दामा सिंह दोषी […]

डीएसपी सिंहलाई आठ महिना कैद १५ हजार रुपैयाँ जरिमाना

काठमाडौं । विशेष अदालतले सरकारी कागजात किर्ते गरेर प्रहरी सेवामा प्रवेश गरेका डीएसपी रमेशबहादुर सिंहलाई आठ महिना कैद र १५ हजार जरिमाना फैसला सुनाएको छ । विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले गत चैतमा सिंहलाई दोषी ठहर हुने फैसला गरेको हो । गत चैतमै भ्रष्टाचार मुद्दामा सिंह दोषी ठहर भए […] The post डीएसपी सिंहलाई आठ महिना कैद १५ हजार रुपैयाँ जरिमाना appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

नागरिकता किर्ते गरेर जागिर खाने डिएसपी सिंहलाई ८ महिना कैद

काठमाडौँ – किर्ते नागरिकता बनाएर जागिर खाएको अभियोगमा एक डिएसपीलाई ८ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना भएको छ। दोषी ठहर भएसँगै उनको जागिर समेत गएको छ। प्रहरी नायव उपरीक्षक रमेश सिंहलाई विशेष अदालत काठमाडौँले दोषी ठहर गरेको हो। यसअघि गरेको फैसलाको पूर्णपाठ बिहीबार सार्वजनिक भएको हो। विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल, शालिग्राम कोइराला […]

किर्ते गरी जग्गा बेच्ने कर्मचारीसहित १३ जनालाई कैद र जरिवाना

किर्तेगरी अर्काको जग्गा बेचिदिने मालपोत कार्यालयका ६ जना कर्मचारीसहित १३ जनालाई सुर्खेत जिल्ला अदालतले जरिवाना र कैद सजाय फैसला गरेको छ ।न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले मालपोत कार्यालय सुर्खेतका ६ जना कर्मचारीसहित १३ जनालाई जग्गा किर्ते तथा ठगी गरेको कसुरसहित कैद र जरिवाना फैसला गरेको हो । अदालतले मालपोत कार्यालयका सुब्बा विश्वरुप सावद, कम्प्युटर […]

बैंक भौचर किर्ते गरेको अभियोगमा लेखा अधिकृृतलाई ७ वर्ष कैद, ७० हजार जरिवाना

काठमाडौँ – चितवन जिल्ला अदाललतले सरकारी कागज किर्ते गरेको अभियोगमा एक लेखा अधिकृतलाई दोषी ठहर गरेको छ। मालपोत कार्यालय भरतपुरका तत्कालीन लेखा अधिकृत रिठ्ठे दर्जी भन्ने रिठ्ठे परियारलाई चितवन जिल्ला अदालतले बैंक भौचर किर्ते गरेको अभियोगमा दोषी ठहर गरेको हो। जिल्लाका मुख्य न्यायाधीश हेमन्त रावलको एकल इजलासले शुक्रबार परियारलाई ७ वर्ष कैद र ७० हजार […]

सरकारी छाप र हस्ताक्षर किर्ते मुद्दाका फरार पक्राउ

सरकारी छाप र हस्ताक्षर किर्ते मुद्दाका फरार अभियुक्तलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । उदयपुर घर भई बसुन्धारा बस्ने राजु पौडेललाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए ।अदालतले उनलाई  ११ महिना ८ दिन कैद र ५० रुपैयाँ जरिवाना हुने फैसला गरेको छ । फैसला कार्यान्वयनका लागी उनलाई आइतबार जिल्ला अदालतमा उपस्थित गराइने एसपी बस्नेतले बताए । ४० वर्षका पौडेल अदालतको फैसलापछि फरार थिए ।

दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा, २५ भदौ । विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी पर्सागढी नगरपालिका–५ बस्ने ४८ वर्षीय मदन मिश्रलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । पर्सा जिल्ला अदालतको २०७५ भदौ १५ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष कैद र १ करोड २५ लाख रूपैयाँ जरिवाना भई फरार […]

किर्ते गरी बनाएको नागरिकता खारेज

दाङमा किर्ते नागरिकता बनाएको आरोपमा पक्राउ परेका वडाअध्यक्ष सहित तीन जना तारिखमा छुटेका छन् । किर्ते नागरिकता बनाएको आरोपमा दाङको राजपुर गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष भीमबहादुर खड्कालाई पक्राउ गरिएको थियो ।आईतबार अपरान्ह वडाअध्यक्षसहित सोही वडाका भीमबहादुर कामी र उनकी छोरी शुसिला विकलाई पक्राउ गरिएको थियो उनीहरु तीनै जना सोमबार तारिखमा छुटेको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङले जानकारी दिए ।कुरुङवाङका अनुसार कीर्ते गरी बनाएको नागरिकता खारेज गरिएको छ । दोषीहरुलाई जरिमाना, कैद सजा