सुर्खेत । पाँच दिनको लगातारको वर्षापछिको बाढी पहिरोका कारण कर्णाली प्रदेशभर ७१५ घर परिवारका चार हजारभन्दा धेरै व्यक्ति विस्थापित भएका छन् ।
प्रहरीको तथ्याङ्कअनुसार ७१५ घरपरिवारका चार हजार १०५ जना विस्थापित भएका हुन् । सबैभन्दा धेरै मुगुका दुई सय १४ घरपरिवारका एक हजार १०२ जना विस्थापित भएका छन् भने सबैभन्दा कम...