काठमाडौँ- प्रतिनिधि सभाले खानेपानी तथा सरसफाइ विधेयक २०७७ पारित गरेको छ ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा खानेपानी मन्त्री उमाकान्त चौधरीले खानेपानी तथा सरसफाइ विधेयक, २०७७ लाई पारित गरियोस् भनि प्रस्ताव गरेका थिए ।
उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा बैठकले सर्वसम्मतले पारित गरेको सभामुख अग्नि...