काठमाडौं, ८ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता राजेन्द्र लिङ्देनले आफ्नो दल प्रतिपक्षमै बस्ने बताएका छन् । ‘संसद्मा म पहिले एक्लै थिएँ, अहिले अलि ठूलो संख्यामा छौं । हाम्रो घोषित एजेन्डाबाहेक जनताका समस्या सशक्त ढंगले उठाउँछौं । सरकार निर्माण हाम्रो प्राथमिकतामा छैन । जनमत पनि त्यस्तो छैन । प्रतिपक्षमा बसेर जनताको […]