ओलीको चतुर्याईः फेरि प्रधानमन्त्री बनेर चुनाव गर्ने

काठमाडौं, २० वैशाख । कुनैपनि बेला आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने सूचना पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय लिएका छन् । मन्त्रिपरिषदको सिफारिशमा २७ वैशाखका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको अधिवेशन बोलाएकी छिन् । ओलीले विश्वासको मत लिन खोज्नुमा पाँचवटा मुख्य कारण छन् । ओलीले विश्वासको मत लिने निर्णयबाट एकसाथ पाँचवटा […]

सम्बन्धित सामग्री

मंसिर ४ को चुनाव निष्पक्ष हुन्छः प्रधानमन्त्री देउवा

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ को चुनाव निष्पक्ष हुने प्रतिबद्धता जनाएका छन्। शनिबार प्रतिनिधिसभामा सम्बोधन गर्दै देउवाले आउँदो चुनाव निष्पक्ष गर्ने प्रतिबद्धता सरकारका तर्फबाट जनाएका हुन्। उनले चुनावका लागि निर्वाचन आयोगलाई पूर्ण रुपमा सहयोग गर्ने बताए। देउवाले भने, ‘मंसिर ४ गते सरकारले निष्पक्ष रुपमा चुनाव गराउँछ। आयोगलाई सरकारले पूर्ण रुपमा सहयोग गर्छ।’ प्रतिनिधिसभा […]

प्रधानमन्त्री र मन्त्रीहरूले चुनाव प्रचार गर्न पाउँछन् ?

निर्वाचन आयोगले प्रस्ताव गरेको आचारसंहितामा प्रधानमन्त्री र मन्त्रीहरूले आफू उम्मेदवार भएको भन्दा अर्को क्षेत्रमा गएर चुनाव प्रचार गर्न नपाइने उल्लेख छ । तर, दलहरू आयोगको यो प्रस्तावमा सहमत छैनन् ।

प्रधानमन्त्री भइसकेकाहरुलाई यसकारण चुनाव जित्न चुनौती

काठमाडौं, ९ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले ६ पटक डडेलधुराबाट चुनाव जितिसकेका छन् । एकपटक त उनले डडेलुधरासहित कैलालीबाट पनि चुनाव जितेका थिए । देउवा पाँच पटक प्रधानमन्त्री समेत भइसकेका छन् । नेपाली काँग्रेसका अहिलेका नेतामध्ये कहिले चुनाव नहार्नेमध्येका देउवा र विजयकुमार गच्छेदार मात्र हुन् । गच्छेदारले तीनपटक गैरकाँग्रेसी सांसद बनेर चुनाव जितेका हुन् । […]

स्थानीय तहकाे चुनाव वैशाख ३० गते नै हुन्छ : प्रधानमन्त्री देउवा

माेरङ – प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको चुनाव तोकिएको मितिमा हुनेमा शङ्का नगर्न आग्रह गर्नुभएको छ । आज साेमवार मोरङको सुन्दरहरैँचा नगरपालिकामा प्रशासनिक भवनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री देउवाले चुनाव सार्ने सरकारको कुनै मनसाय नरहेको भन्दै वैशाख ३० गते शान्त र निष्पक्ष चुनाव हुने बताउनुभयो । चुनाव गराउने दायित्व निर्वाचन आयोगको रहेको र सरकारले गर्नुपर्ने सबै सहयोग गर्न तयार रहेको प्रधानमन्त्री देउवाको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहले नागरिकको मन जितेर काम गर्नुपर्ने...

एक वर्षभित्र तीन वटै तहको चुनाव हुन्छ - प्रधानमन्त्री देउवा

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले अबको एक वर्षभित्र तीन वटै तहको चुनाव हुने बताउनुभएको छ । सरकारले ६ महिना पूरा गरेको अवसरमा आज राष्ट्रका नाममा सम्बोधन गर्दैै उहाँले अबको एक वर्षभित्र पालिका, प्रदेश र प्रतिनिधिसभाको चुनाव हुने बताउनुभयो ।तीन तहको चुनाव गर्नुपर्ने दायित्व सरकारको काँधमा रहेको भन्दै उहाँले तयारीमा जुट्न सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ । अहिले प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गरिरहनुभएको छ । देउवा गएको असार २९ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

एक वर्षभित्र तीन तहको चुनाव, तयारीमा जुट्नुहोस् : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षभित्र तीन तहको चुनाव गर्ने प्रतिबद्धता जनाएका छन्। शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एक वर्षभित्र संघ, प्रदेश र स्थानीय तहको चुनाव हुने बताउँदै सम्बन्धित निकायलाई तयारीमा जुट्न आह्वान गरे। उनले भने, ‘तीन तहको चुनाव एक वर्षभित्र गर्नुपर्ने छ। तयारी जारी राख्न सबैलाई आग्रह गर्दछु।’ उनले सरकारले संविधानको […]

शासन गर्ने भए चुनाव लड्न आऊ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर शासन गर्न चुनौति दिएका छन् ।बुधबार गणेशमान स्मृति शान्ति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले शासन गर्नका लागि चुनाव लडेर आउनु पर्ने बताउँदै प्रजातन्त्रविरुद्धमा नलाग्न चेतावनी दिए । उनले पूर्वराजा शाहलाई प्रजातन्त्रबाहेक सबै कुरा सुम्पिने बताउँदा आफूलाई जेलमा हालेको स्मरण गर्दै शासन व्यवस्थाविरुद्ध नलाग्न चेतावनी दिएका हुन् […]

चुनाव हुँदैन भन्नु कुप्रचार मात्र हो : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आगामी आमनिर्वाचनलाई निर्धारित समयमै स्वच्छ, निष्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न गर्न प्रतिबद्ध रहेको बताएका छन्। १४औं गणतन्त्र दिवसका अवसरमा आयोजित समारोहमा प्रधानमन्त्रीले चुनाव हुँदैन र गराइँदै भन्ने दुश्प्रचारको भ्रममा नपर्न आह्वान गरे ।‘यतिबेला चुनाव हुँदैन र गराइँदैन भन्ने भ्रमपूर्ण प्रचार तथा चुनाव स्वतन्त्र र निश्पक्ष हुँदैन भन्ने कुप्रचार दुवै अत्यन्त निराधार छन्, उनले भने।

महामारीकै बीच पनि चुनाव गर्न सकिन्छ : प्रधानमन्त्री ओली

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीकै बीचमा पनि चुनाव गर्न सकिने बताउनुभएको छ । महामारी उत्कर्षमै रहेका बेला अमेरिका, भारत लगायतका देशमा चुनाव भएको भन्दै उहाँले चुनाव परिस्थितिजन्य घटना भएकाले जुनसुकै बेलामा पनि हुन सक्ने बताउनुभयो । बालुवाटारमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा उहाँले तोकिएका स्वास्थ्यका मापदण्ड अपनाएर चुनाव गराउन समस्या नहुने बताउनुभयो । यस्तै अहिले अक्सिजनको अभाव हट्न थालेको, अस्पतालमा शय्या लगायतको क्षमता बढेको, खोप सबैलाई नसके पनि सकेसम्म धेरैलाई लगाइने भएको...

चुनाव वैशाखमै हुन्छ : प्रधानमन्त्री ओली

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदाे चुनाव वैशाखमै हुने बताउनुभएकाे छ । उहाँले अनावश्यक हल्लाका पछाडि नलागी चुनाव वैशाखमै हुने दाबी गर्दै त्यसका लागि जुट्न सबैलाई आग्रह गर्नुभयाे । सरकार गठनकाे तीन वर्ष पुगेकाे अवसरमा सरकारका उपलब्धिबारे जानकारी दिँदै उहाँले सानातिना नभइ राष्ट्रिय स्वार्थमा केन्द्रित हुन पनि आग्रह गर्नुभएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही भएन भनेर विराेधीहरूले हल्ला चलाए पनि विश्वस्तरीय प्रतिवेदनले नेपालले क्रमशः आर्थिक, सामाजिक सुधार गरेकाे दाबी गर्नुभएकाे छ । उह...