काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदाे चुनाव वैशाखमै हुने बताउनुभएकाे छ । उहाँले अनावश्यक हल्लाका पछाडि नलागी चुनाव वैशाखमै हुने दाबी गर्दै त्यसका लागि जुट्न सबैलाई आग्रह गर्नुभयाे ।
सरकार गठनकाे तीन वर्ष पुगेकाे अवसरमा सरकारका उपलब्धिबारे जानकारी दिँदै उहाँले सानातिना नभइ राष्ट्रिय स्वार्थमा केन्द्रित हुन पनि आग्रह गर्नुभएकाे छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले केही भएन भनेर विराेधीहरूले हल्ला चलाए पनि विश्वस्तरीय प्रतिवेदनले नेपालले क्रमशः आर्थिक, सामाजिक सुधार गरेकाे दाबी गर्नुभएकाे छ । उह...