अहिले एलसी खोल्दा ५० देखि एक सय प्रतिशतसम्म मार्जिन राख्नुपर्ने अवस्था छ। त्यसले गर्दा अर्बाैं रूपैयाँ डिपोजिट गरेर एलसी खोल्नुपर्ने बाध्यता छ। यो रकम पहिला पाँच प्रतिशत मात्र राखे हुन्थ्यो। अरू रकम बैंकले ग्यारेन्टी दिन्थ्योे र गाडी आएपछि हामीले ३/४ महिन...