काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकता विधेयकमा राज्य व्यवस्था तथा सुशासन समितिले तयार पारेको प्रतिवेदनमा राष्ट्रिय सहमति आवश्यक भएको बताएका छन्। नीति तथा कार्यक्रममा प्रतिनिधि सभामा जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले अंगीकृत नागरिकतासम्बन्धी अहिलेको व्यवस्था परिमार्जनका लागि राष्ट्रिय सहमति आवश्यक भएको बताएका हुन्।
हाल बैवाहिक अंगीकृत नागरिकता विवाहलगत्तै पाउने व्यवस्था छ। समितिले…