नवजात शिशुलाई जन्मिएको एक घण्टाभित्र स्तनपान गराउनु पर्दछ । स्तनपानलाई सबैभन्दा पुरानो र पहिलो खोपका रुपमा लिइन्छ । जन्मको एक घण्टाभित्र आफ्ना नवजात शिशुलाई स्तनपान नगराएकै कारण कतिपय आमाहरुले आफ्ना शिशु गुमाइरहेका छन् । नवजात शिशुलाई १ घण्टाभित्र स्तनपान गराउने मात्र होइन, दुई बर्षसम्म पुर्ण स्तनपान समेत गराउनु पर्दछ । हरेक बर्ष अगष्ट १ देखि […]