काठमाडौँ- पाकिस्तानमा धार्मिक अल्पसङ्ख्यकलाई राष्ट्रिय परिचयपत्र पाउन कठिन हुने गरेको पाइएको छ । पाकिस्तानको राष्ट्रिय मानव अधिकार आयोग र कानूनी सहायता समाजले न्यायको पहुँचबारे आयोजना गरेको कार्यक्रममा विज्ञहरुले यस्तो खुलासा गरेका हुन् । पाकिस्तानबाट प्रकाशित हुने द न्युज पाकिस्तानले जनाएअनुसार विभिन्न कठिनाईका कारण धार्मिक अल्पसङ्ख्यकलाई परिचयपत्र प्राप्त गर्न समस्या हुने गरेको छ । केही धार्मिक […]