सुर्खेत जिल्ला फुटबल संघको निर्वाचन १८ गतेसम्म गरिसक्न एन्फाको निर्देशन

सुर्खेत जिल्ला फुटबल संघको निर्वाचन १८ गतेसम्म गरिसक्न अखिल नेपाल फुटबल संघ (एन्फा)ले निर्देशन दिएको छ । त्यस्तै अन्य तीन जिल्ला भक्तपुर, गोरखा र सिन्धुलीको निर्वाचन पनि १८ गतेसम्म गरिसक्न एन्फाले निर्देशन दिएको एन्फाका महासचिव इन्द्रमान तुलाधरले रातोपाटीलाई जानकारी दिए ।  रविन चन्दलाई निर्वाचनमा जान नपाउने विषयलाई लिएर विवाद हुँदा सुर्खेत जिल्लाको निर्वाचन स्थगित भएको थियो । त्यसपछि एन्फाले रविन चन्दलाई निर्वाचनमा भाग लिन नदिन भन्दै पत्र पठाएको थियो ।यता, एन्फाको निर्वाचन समितिले भने

सम्बन्धित सामग्री

प्रदेश र संघको चुनावको तयारीमा जुट्न राप्रपा अध्यक्ष लिङ्देनको निर्देशन

१० जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह निर्वाचन सकियो भनेर थकाइ मार्ने छुट नभएको बताएका छन् । उनले प्रदेश र संघको निर्वाचनको तयारीमा जुट्न पार्टीका नेता–कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । पार्टी स्थापना दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रदेश र संघको निर्वाचन सम्मुखमा रहेकाले त्यसको […]

प्रदेश र संघको निर्वाचनमा जुट्न कार्यकर्तालाई अध्यक्ष लिङदेनको निर्देशन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रदेश र संघको निर्वाचनमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ । अध्यक्ष लिङदेनले प्रदेश र संघको निर्वाचन सम्मुखमा रहेको भन्दै त्यसको तयारीमा जुटन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो । पार्टी स्थापना दिवसको अवसर आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले स्थानीय तहको निर्वाचन सकियो भनेर थकाई मार्ने छुट […]

प्रदेश र संघको निर्वाचनमा जुट्न राप्रपा अध्यक्षको निर्देशन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश र संघको निर्वाचनमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।  अध्यक्ष लिङ्देनले प्रदेश र संघको निर्वाचन सम्मुखमा रहेको उल्लेख गर्दै त्यसको तयारीमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका हुन् ।  पार्टी स्थापना दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले स्थानीय तहको निर्वाचन सकियो भनेर थकाई मार्ने छुट पार्टीका कुनै पनि नेता, कार्यकर्तालाई नरहेको पनि स्पष्ट पारे । स्थ

प्रदेश फुटबलको निर्वाचन स्थगित

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफूअन्तर्गत रहेको प्रदेश फुटबल संघको निर्वाचन स्थगित गरेको छ । एन्फाले सातै प्रदेशलाई पत्र काट्दै निर्वाचन स्थगित भएको बताएको हो । यसअघि एन्फाले १३ वैशाखमा पत्र काट्दै प्रदेश संघको निर्वाचन १९ देखि २४ वैशाखसम्म  गर्न परिपत्र गरेको थियो । तर, निर्वाचन समस्या तथा विवाद समाधान समितिको बैठकले विविध कारण प्रदेश फुटबल संघको निर्वाचन स्थगित गर्न निर्देशन दिएको हो ।

गैरआवासीय नेपाली संघको निर्वाचन तीन दिन सर्याे

काठमाडौं : गैरआवासीय नेपाली संघको निर्वाचन फेरि परिवर्तन भएको छ। आगामी चैत ७ र ८ गते हुने भनिएको निर्वाचन तीन दिन पर सरेको हो।नयाँ निर्वाचनको मिति चैत १० र ११ गतेका लागि तय गरिएको निर्वाचन समितिले शनिबार एक सूचना जारी गरी जनाएको छ। जारी सूचनामा विद्युतीय माध्यमबाट हुने भनि तय गरिएको निर्वाचन प्राविधिक पक्षलाई मध्यनजर गरी चैत १० र ११ गते (मार्च २४-२५ ) हुने बताइएको छ।सूचनामा सो मितिमा निर्वाचन गर्न उपयुक्त हुने अन्तरराष्ट्रिय समन्वय परिषदका अख्तियार प्राप्त अध्यक्षबाट लिखित निर्देशन प्राप्त भएको

सिराहा जिल्ला क्रिकेट संघको निर्वाचन रोक्न राखेपको निर्देशन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले यही माघ ७ गते हुने भनिएको सिराहा जिल्ला क्रिकेट संघको निर्वाचन तत्कालका लागि रोक्न निर्देशन दिएको छ ।  पुस ३० गते सिराहा जिल्लाका कैलाश चौधरीसहित १२ खेलाडीले दिएको उजुरीका आधारमा राखेपले तत्कालका लागि सिराहा जिल्ला क्रिकेट संघ कार्यसमितिको निर्वाचन स्थगित गर्न निर्देशत दिएको छ ।  जिल्ला क्रिकेट संघका...

निर्वाचनको तयारीमा लाग्न महामन्त्री थापाको निर्देशन

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तीन तहको निर्वाचन समयमै हुने भएकाले तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन्। स्थानीय तहको निर्वाचन वैशाखमा तथा प्रदेश र संघको निर्वाचन मंसिरमै हुने भएकाले पार्टीलाई एक ढिक्का बनाउँदै त्यसको तयारी...

निर्वाचन गर्न एनआरएनएलाई परराष्ट्र मन्त्री खड्काको निर्देशन

परराष्ट्र मन्त्री नारायण खड्काले गैरआवासीय नेपाली संघको निर्वाचन गर्न निर्देशन दिएका छन् । संघका अध्यक्ष कुमार पन्तको नेतृत्वमा शुक्रबार गएको एक प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री खड्काले संघको १० औं महाधिवेशन तथा निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका हुन् । मन्त्री खड्काले मन्त्रालयको तर्फबाट कुनै हस्तक्षेप नहुने प्रतिबद्धता व्यक्त गर्दै सबै पक्षलाई समेटेर लैजान सुझाव दिएका थिए । भेटमा गैरआवासीय नेपाली संघका पन्तले निर्वाचनको विषयलाई लिएर संघ मन्त्रालयविरुद्ध पाटन उच्च अदालतमा जाने

निर्वाचन गर्न एनआरएनएलाई परराष्ट्र मन्त्री खड्काको निर्देशन

लण्डन, १७ पुस : परराष्ट्रमन्त्री नारायण खड्काले गैरआवासीय नेपाली संघको निर्वाचन गर्न निर्देशन दिएका छन् । संघका अध्यक्ष कुमार पन्तको नेतृत्वमा शुक्रबार गएको एक प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री खड्काले संघको १०औं महाधिवेशन तथा निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका हुन् । मन्त्री खड्काले मन्त्रालयको तर्फबाट कुनै हस्तक्षेप नहुने प्रतिबद्धता व्यक्त गर्दै सबै पक्षलाई समेटेर लैजान सुझाव दिएका […]

लेखनाथ उद्योग वाणिज्य संघको महाधिवेशन अनिश्चितकालका लागि स्थगित

लेखनाथ उद्योग वाणिज्य संघको १३औँ महाधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । संघको निर्वाचन भदौ १८ र १९ गते गर्ने भनिएको थियो ।  जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञामा भेला जुलुस गर्न नपाइने भन्दै महाधिवेशन स्थगित गर्न निर्देशन दिएको हो ।  कोरोनाविरुद्ध स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै महाधिवेशन गर्नेबारे प्रशासनमा अनुमति लिन पुगेको संघको टोलीलाई कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले विषम परिस्थितिमा ठूलो संख्यामा भेला हुने महाधिवेशन नगर्न निर्देशन दिएका हुन् । उनले सहज वातावरण भएपछि मात्र म...