प्रदेश र संघको चुनावको तयारीमा जुट्न राप्रपा अध्यक्ष लिङ्देनको निर्देशन

१० जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह निर्वाचन सकियो भनेर थकाइ मार्ने छुट नभएको बताएका छन् । उनले प्रदेश र संघको निर्वाचनको तयारीमा जुट्न पार्टीका नेता–कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । पार्टी स्थापना दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रदेश र संघको निर्वाचन सम्मुखमा रहेकाले त्यसको […]