सिराहा जिल्ला क्रिकेट संघको निर्वाचन रोक्न राखेपको निर्देशन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले यही माघ ७ गते हुने भनिएको सिराहा जिल्ला क्रिकेट संघको निर्वाचन तत्कालका लागि रोक्न निर्देशन दिएको छ ।  पुस ३० गते सिराहा जिल्लाका कैलाश चौधरीसहित १२ खेलाडीले दिएको उजुरीका आधारमा राखेपले तत्कालका लागि सिराहा जिल्ला क्रिकेट संघ कार्यसमितिको निर्वाचन स्थगित गर्न निर्देशत दिएको छ ।  जिल्ला क्रिकेट संघका...