पशुपतिमा मार्क्सवाद

राजा पनि पशुपति जान्थे, तिमी पनि पशुपति गएछौ उनी दान दिएर आउँथे, तिमी सान दिएर आएछौ !

सम्बन्धित सामग्री

मुन्धुम, मार्क्सवाद र मिथ्या ज्ञान

मुन्धुम र मार्क्सवाद बीच कुनै साइनो छैन । यिनीहरूको चिन्तनको पाराडाइम नै अलग हो । बरु यसो भन्न सकिन्छ- मुन्धुम, आधुनिक विज्ञानको पुर्खा हो । मार्क्सवाद, शास्त्रीय विज्ञानको सन्तान ।

सीपी मैनाली भन्छन् : मेरो मार्क्सवाद र रवीन्द्र मिश्रको राष्ट्रवाद मिल्दोजुल्दो

३ असोज, काठमाडौं । रवीन्द्र मिश्रको पुस्तक विचारभन्दा माथि देश विमोचनका क्रममा नेकपा मालेका महासचिव सीपी मैनालीले आफ्नो मार्क्सवाद र मिश्रको राष्ट्रवाद मिल्दोजुल्दो भएको सुनाए । सोमबार राजधानीमा मिश्रको किताबमाथि टिप्पणी गर्न उभिएका मैनालीले मिश्रको विचारसंग आफ्नो पनि विचार मिलेको सुनाउँदै ०१७ सालमा महेन्द्रले प्रजातन्त्र मासेर देश बचाएको टिप्पणी गरे । नेपाललाई सिक्किम बनाउने ग्राण्ड […]

रहर थिएन मलाई

फरक यति नै रहेछ तिमीले मार्क्सवाद अवसरवादी नेताबाट सिक्यौ र अवसरवादी बन्यौ मैले मार्क्सवाद मेरै बाबाट सिके र आफ्नै वर्गलाई चुस्न ब्वाँसो बन्न सकिन।...

वामपन्थी नेता जोशीको 'मार्क्सवाद र विश्व-कम्युनिस्ट आन्दोलन' सार्वजनिक

काठमाडौं :  वामपन्थी नेता चन्द्रदेव जोशीको पुस्तक 'मार्क्सवाद र विश्व-कम्युनिस्ट आन्दोलन' लोकार्पण भएको छ।प्रमुख अतिथि पूर्वराष्ट्रपति रामवरण यादव, विशिष्ट अतिथि नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पुस्तक लोकार्पण गरेका हुन्।वि सं १९९५ असार ९ गते सुदूरपश्चिमको दार्चुलामा जन्मिएका जोशी अग्रणी कम्युनिष्ट नेतामा पर्छन्।वि सं २०१४ सालमा नेपाली कांग्रेसबाट राजनीति सुरू गरेका उनी वि सं २०२२ देखि नेपाल कम्युनिष्ट पार्टीमा निष्ठापूर्वक सक्रिय छन्।वि सं

माधव नेपाललाई वामदेवको शर्त- मार्क्सवाद-लेनिनवादसँगै जबज

नेता वामदेव गौतमले पार्टी प्रवेशका लागि माधवकुमार नेपाललाई ‘जनताको बहुदलीय जनवाद (जबज)’ को शर्त राखेका छन् ।  'नेपालको अध्यक्षता रहेको नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेशका लागि मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवादका साथै जनताको बहुदलीय जनवाद पनि रहनुपर्छ भन्ने एक मात्र शर्त रहेको' गौतमको स्वकीय सचिवालयले जनाएको छ ।  यसबाहेक अन्य कुनै शर्त नराखिएको सचिवालयको भनाइ छ । ‘अन्य सबै प्रकारका प्रचारबाजीहरू गलत भएको जानकारी गराइन्छ,’ सचिवालयले भनेको छ । ...

कम्युनिष्ट अन्तर-ध्वंसको गैर-मार्क्सवादी विश्लेषण

कम्युनिष्ट पार्टीका नेता र कार्यकर्तामा एक बडो जबर्जस्त प्रचलन हुन्छ- आफूलाई ‘मार्क्सवादी’ भन्ने, ‘सच्चा मार्क्सवादी’ ठान्ने । हरेक कम्युनिष्टले आफूलाई मार्क्सवाद बुझेको अरूले नबुझेको, आफूले भनेको मार्क्सवाद सही भएको अरूले भन्ने गरेको मार्क्सवाद गलत भएको दाबी गर्ने गर्दछन् । ‘मार्क्सवाद अनुसार’, ‘मार्क्सवादी दृष्टिकोण अनुरूप’, ‘एक सच्चा मार्क्सवादी भएर हेर्दा’ जस्ता शब्दावली बारम्बार प्रयोग गरिन्छन् । […]

माधवको पार्टीको घोषणापत्र : मार्क्सवाद–लेनिनवाद पार्टीको मार्गदर्शक सिद्धान्त

नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीले  घोषणापत्र तयार गरेको छ । निर्वाचन आयोगले सनाखतका लागि बोलाएपछि हाल चन्द्रगिरीमा एकीकृत भएर बसेको माधव कुमार नेपाल नेतृत्वको सो पार्टीले तयार गरेको घोषणापत्रमा पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद तय गरेको छ ।  मार्क्सवाद–लेनिनवाद क्रान्तिकारी चरित्रको वैधानिक विश्वदृष्टिकोण र श्रमजिवी  वर्गको मुक्ति एवम् समाज परिवर्तनको मार्गदर्शक सिद्धान्त भएको घोषणापत्रमा उल्लेख गरिएको छ । चन्दागिरीमा पार्टीका नेता कार्यकर्तालाई मंगलबा...

मार्क्सवाद र खण्डित अम्बेडकर

गोपाल किरातीविक्रम सम्वत २०१३ मंसिर ५ गते काठमाडौंमा विश्व बौद्ध सम्मेलन सम्पन्न भयो, जसमा डा. भीमराव अम्बेडकरले एउटा सम्भाषण गरेका थिए । ‘मार्क्सवाद र बौद्ध दर्शन’ सम्बन्धमा केन्द्रित उक्त सम्भाषण महेशराज महर्जन र राजेन्द्र महर्जनको अनुवादमा नागरिक दैनिक, ४ भदौ २०७४ मा प्रकाशित भएको थियो ।‘साम्यवादको मूल तत्व विनयपिटक कि मार्क्सवाद ?’ शीर्षकमा प्रकाशित त्यस आलेखलाई तत्काल प्रकाशन गर्नुपर्ने प्रकाशकको उद्देश्य जेसुकै भए पनि त्यसको विषयवस्तुले हाम्रो गम्भीर ध्यानाकर्षण ग&y

वर्गीय असमानता कहालीलाग्दो छ : विमल निभा

विमल निभा आफूलाई खुलमखुल्ला ‘मार्क्सवाद कवि’ दाबी गर्छन् । आफ्नो कवितासंग्रहको परिचयमा पनि उनले आफू मार्क्सवाद सम्बद्ध सर्जक बताएका छन् । विद्रोही स्वभावका निभा अहिलेको व्यवस्थाले ‘नफरत’ सृजना गरेको भन्दै यो व्यवस्थालाई ‘अंकुरण हुन नसक्ने बीज’को संज्ञा दिन्छन् । अनलाइनखबरसँग एक वर्षअघि गरेको कुराकानीमा उनले ‘आजको व्यवस्थामा कोही पनि कम्युनिष्ट नभएको’ बताएका थिए । नाम […]

घनश्याम भुषालको ‘मार्क्सवाद’ कक्षा

घनश्याम भुषाल नेकपा एमालेका उपमहासचिव हुन्। शनिबार राजधानीमा झण्डै १४ सय कार्यकर्तालाई 'मार्क्सवाद' पढाइरहँदा उनले आफ्नो एमाले स्थायी समिति सदस्य पदको हैसियतमाथि प्रश्न गरे। राजधानीमा भुषाल सहित माओवादी केन्द्र र नेकपा संयुक्त पार्टीका नेताहरु एक ठाउँमा भेला भएर १० हजार कार्यकर्तालाई 'मार्क्सवाद' पढाउने तयारीमा जुटेका छन्। १० हजार कार्यकर्तालाई 'मार्क्सवाद' पढाएपछि आउँदो ५० बर्ष 'मार्क्सवाद'…