गोपाल किरातीविक्रम सम्वत २०१३ मंसिर ५ गते काठमाडौंमा विश्व बौद्ध सम्मेलन सम्पन्न भयो, जसमा डा. भीमराव अम्बेडकरले एउटा सम्भाषण गरेका थिए । ‘मार्क्सवाद र बौद्ध दर्शन’ सम्बन्धमा केन्द्रित उक्त सम्भाषण महेशराज महर्जन र राजेन्द्र महर्जनको अनुवादमा नागरिक दैनिक, ४ भदौ २०७४ मा प्रकाशित भएको थियो ।‘साम्यवादको मूल तत्व विनयपिटक कि मार्क्सवाद ?’ शीर्षकमा प्रकाशित त्यस आलेखलाई तत्काल प्रकाशन गर्नुपर्ने प्रकाशकको उद्देश्य जेसुकै भए पनि त्यसको विषयवस्तुले हाम्रो गम्भीर ध्यानाकर्षण ग&y