लामो श्वास फेर्दै जूनको प्रतीक्षा गर्दै मेरो अनुहारमा हेर्दै बुबा हजुरले निक्कैबेर के सोच्नु भएको ? चौतारामा तरकारीको भारी बिसाउँदै पसिनामा श्वास र मेरो भविष्य मिसाउँदै टोपीले पसिना पुछ्दै धरोबाट कनिका झिकेर पारिको त्यो उजाड चौरमा हेर्दै बुबा हजुरले यतिविधि के सोच्नुभयो ? यहाँले आफ्नो सोचाइको विषयबारे केही भन्न मिल्छ र ? बुबा : छोरा […]