काठमाडौँ- राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत आज र भोलि उम्मेदवारविरुद्ध दाबीविरोध र उजुरीउपर छानबिनको समय तोकिएको छ । सोमबार मनोनयन दर्ता गरेको उम्मेदवारविरुद्ध मंगलबार दाबीविरोध र उजुरी दिने समय तोकिएको थियो । मनोनयन दर्ता गरेका दुई जना उम्मेदवारविरुद्ध उजुरी परेकाले आज र भोलि छानबिन हुने निर्वाचन आय...