काठमाडौं (हाम्रो खेलकुद) – नेपालका तीव्र गतिका बलर सोमपाल कामी ओडिआई क्रिकेटमा एकै खेलमा सर्वाधिक रन खर्चिने नेपाली बलर बनेका छन् । सोमपालले एसिया कपमा पाकिस्तानविरुद्ध आफ्नो कीर्तिमान तोड्दै खराब इतिहास बनाएका हुन् । सोमपालले पाकिस्तानविरुद्ध १० ओभरमा १ मेडनसहित ८५ रन खर्चिए । त्यो ओडिआईमा कुनैपनि नेपाली बलरले खर्चिएको सर्वाधिक धेरै रन हो । […]
The post सोमपाल बने एकै खेलमा सर्वाधिक रन खर्चिने नेपाली बलर first appeared on हाम्रो खेलकुद.