४ कात्तिक, काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले दलहरूलाई जेनजीसँगै बस्न नयाँ प्रस्ताव गरेकी छिन् । मंगलबार वालुवाटारमा जारी दलहरूसँगको बैठकमा प्रधानमन्त्री कार्कीले यस्तो प्रस्ताव गरेकी हुन् ।
दलहरूले राखेको चुनावीको चासोपछि जवाफ दिँदै प्रधानमन्त्री कार्कीले भनिन्, 'राष्ट्रपतिज्यूबाट …
४ कात्तिक, काठमाडौं । जर्मनीको दक्षिणपन्थी पार्टी अल्टरनेटिभ फर जर्मनी (एएफडी) ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जर्मन जिल्ला बाड डुरखाइमको मानार्थ नागरिकता दिने प्रस्ताव राखेको छ । यस विषयमा अक्टोबर २९ मा निर्णय हुनेछ ।
एएफडीका …
काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको घर जलाएको आरोपमा युवा संघका कार्यकर्ता पक्राउ परेका छन्। पक्राउ पर्नेमा ताप्लेजुङ सिरिजंघा गाउँपालिका १ घर भई अहिले काठमाडौंको धुम्बाराही बस्ने सोनम थेबे छन्। थेबेलाई महाराजगन्ज क्षेत्रबाट सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले बताए। “उहाँलाई महाराजगन्ज क्षेत्रबाट पक्राउ गरी परिसरको हिरासतमा राखिएको छ,” भट्टराईले […]
४ कात्तिक, काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले संसद्मा जानकारी दिए अनुसार अक्टोबर १९ मा इजरायली सेनाले गाजामा १५३ टन बम खसालेको थियो ।
नेतन्याहूले हमासले युद्धविराम तोडेर इजरायली सैनिकमाथि हमला गरेकोले यो कारबाही गर्नुपरेको दाबी …