नेपालगन्ज । दुई महिनाअघि डा. निरज भट्टराई कार्यकारी निर्देशक नियुक्त भएपछि बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले गति लिन थालेको छ । क्यान्सर उपचारमा अत्यावश्यक रेडिएसन दिने बहुप्रतीक्षित लिन्याक मेसिन आइपुगेको छ भने जटिल प्रकृतिका शल्यक्रियाहरू हुन थालेका छन् । इन्टेन्सिभ केयर युनिट (आइसियू) पनि बनिसकेकाले क्यान्सरका जटिल शल्यक्रिया गर्न र गम्भीर अवस्थाका क्यान्सर […]