नेपालगञ्ज – सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराले जटिल अवस्थामा पुगेको मुखको क्यान्सरको सफल शल्यक्रिया गरेको छ। अस्पतालले बाँकेको जानकी गाउँपालिका वडा नं. ६ पिप्रहवाका राजकुमार लोनियाको ‘स्टेज–४ बी’ मा पुगेको मुखको क्यान्सरको सफल अप्रेसन गरेको हो। चिकित्सकहरुका अनुसार यो ठूलो सफलता हो। अस्पतालका हेड डा. ऋषिकेश ठाकुरले करिब आठ घण्टा लगाएर लोनियाको अप्रेसन गरेको […]