राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले जारी भएको नयाँ ऐनमा बन्नु पर्ने नियमावली अन्तिम चरण पुगेको बताएका छन् ।मन्त्रिपरिषदको निर्णयपछि राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा नियुक्त भएका टंकलाल घिसिङलाई सोमबार नेपाल ओलम्पिक कमिटिले बधाई तथा स्वागत गरेको कार्यक्रममा सदस्य सचिव घिसिङले नयाँ बनेको ऐनमा बन्नु पर्ने नियमावली करिब करिब अन्तिम चरणमा पुगेको र […]