प्रधानमन्त्री ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सीको भेट

काठमाडौँ । चीन पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनका राष्ट्रपति सी चिनफिङबीच भेट गरेका छन्। हाङझावमा राष्ट्रपति चिनफिङले आयोजना गरेको दिवाभोजमा सरिक हुने क्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ र चिनफिङबीच संक्षिप्त भेट भएको हो। उनीहरूबीच द्विपक्षीय भेटवार्ता ४ बजे हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। भेटवार्तापछि प्रधानमन्त्री १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सरिक हुनेछन्। भोलि प्रधानमन्त्री […] The post प्रधानमन्त्री ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सीको भेट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

चिनियाँ राष्ट्रपति सी र अमेरिकी राष्ट्रपति बाइडेनबीच शुभकामना आदानप्रदान

बेइजिङ, १६ पुस । चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ४५औँ वर्षगाँठको उपलक्ष्यमा बधाई सन्देश आदानप्रदान गरेका छन् । चिनियाँ राष्ट्रपति सीले सन्देशमा चीन अमेरिकाबीचको कूटनीतिक सम्बन्ध स्थापनामा अन्तर्राष्ट्रिय सम्बन्धको इतिहासमा ठूलो घटना भएको बताएका छन् । राष्ट्रपति सीले भने, “चीन–अमेरिका सम्बन्धले ४५ औ बर्ष […]

साउदी अरबकाे भ्रमणमा निस्किँदै चिनियाँ राष्ट्रपति सी चिनफिङ

चिनियाँ राष्ट्रपति सी चिनफिङ यसैसाता साउदी अरबको तीनदिने भ्रमणमा निस्कने भएका छन् ।

साउदी भ्रमणमा जाँदै चिनियाँ राष्ट्रपति सी

काठमाडौँ – चिनियाँ राष्ट्रपति सी जिनपिङ यसै साता तीनदिने भ्रमणको लागि साउदी अरब जाँदैछन्। राष्ट्रपति सी जिनपिङले त्यहाँका राजासँग भेटवार्ता गर्ने कार्यतातिका रहेकाे चिनियाँ सञ्चार माध्ययमले जनाएका छन्। यसका साथै सीले ६ सदस्यीय खाडी सहयोग परिषद्का प्रमुखहरूसँगको एक शिखर सम्मेलनमा पनि भाग लिनेछन्। साथै उनले चीनको फैलिँदो सम्बन्धलाई अझबढी बलियो बनाउने उद्देश्यले मध्यपूर्वका अन्य देशका […]

चिनियाँ राष्ट्रपति सी साउदी अरबको भ्रमणमा जाँदै

२१ मंसिर, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ यसै हप्ता साउदी अरबको भ्रमणमा जाने भएका छन् । तीनदिने भ्रमणको क्रममा उनले विश्वको सबैभन्दा धेरै तेल निर्यातक देश साउदी अरबका राजासँग भेटवार्ता गर्नेछन् । आधिकारिक साउदी प्रेस एजेन्सीले चिनियाँ राष्ट्रपति सी बुधबार भ्रमणका लागि आउने उल्लेख गरेको छ । उनले ६ सदस्यीय खाडी सहयोग परिषदका प्रमुखहरुँगको […]

चिनियाँ राष्ट्रपति सी चिनपिङ तेस्रो कार्यकालका लागि निर्वाचित

चिनियाँ राष्ट्रपति सी चिनफिङले माओत्सेतुङले चिनियाँ कम्युनिस्ट पार्टी स्थापना गरेयता चीनले देखेका सबैभन्दा प्रभावशाली नेताहरूमध्ये एकका रूपमा देशको शीर्ष नेताको रूपमा अभूतपूर्व तेस्रो कार्यकाल हासिल गर्नुभएको छ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को २०औँ केन्द्रीय समितिको आइतबार सम्पन्न पहिलो पूर्ण अधिवेशनमा सी चिनपिङ महासचिवमा निर्वाचित हुनुभएको सरकारी सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ । सीको अध्यक्षतामा भएको …

चिनियाँ राष्ट्रपति सी तेस्रो कार्यकालका लागि अनुमोदित

चिनियाँ राष्ट्रपति सी जिनपिङ तेस्रो कार्यकालका लागि अनुमोदित हुने निश्चित भएको छ।  चिनियाँ कम्युनिष्ट पार्टीले शनिबार सी जिनपिङको नेतृत्वमा रहेको मूल स्थितिलाई समर्थनसहित पारित गरेको छ।   जारी चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनको...

चिनियाँ राष्ट्रपति सी जिनपिंग नेतृत्वमा बलियो रुपमा कायम

चिनियाँ राष्ट्रपति सी जिनपिंग नेतृत्वमा बलियो रुपमा कायम छन् । दशकमा दुई पटक हुने नेतृत्व सम्बन्धी बहसमा उनी बलियो रुपमा रहेका छन् र आफ्ना सहयोगीहरुको नयाँ समूह निर्माण गर्न सफल भएका उनी ऐतिहासिक तेस्रो कार्यकालका लागि तयारी अवस्थामा रहेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको सम्मेलनले पोलिट्ब्युरो स्थायी कमिटिका चार शीर्ष पद र केन्द्रीय समितिका आधा […]

ताइवानसँग पुनः एकीकरण हुन्छः चिनियाँ राष्ट्रपति सी

ताइवानसँगको एकीकरण पूरा हुनुपर्ने चिनियाँ राष्ट्रपति सी जिनपिङले बताए ।

के चिनियाँ राष्ट्रपति सी बिरामी छन् ?

चिनियाँ राष्ट्रपति सी जिनपिङ पछिल्ला ६ सय दिनमा देशबाहिर गएका छैनन् । उनको पछिल्लो विदेश भ्रमण म्यानमारमा जनवरी १८, २०२०मा भएको थियो । त्यसयता सीले विदेशी नेतारूसँग भर्चुअल बैठक गरेका...