४५ सय दुग्ध उत्पादक किसानलाई सवा १५ करोड अनुदान

बागमती प्रदेशमा दूध उत्पादनलाई प्रोत्साहन दिने उद्देश्यले गत आर्थिक वर्ष २०७७/०७८ मा दुग्ध उत्पादक किसानलाई करिब सवा १५ करोड रुपैयाँ अनुदान उपलब्ध गराइएको छ । दूध उत्पादक किसानलाई प्रतिलिटर २ रुपैयाँका दरले १६ करोड रुपैयाँ छुट्याइएकोमा तोकिएको प्रक्रिया पूरा गरी आउने दुग्ध उत्पादक सहकारीमार्फत करिब ४५ सय जना किसानलाई १५ करोड १५ लाख ४४ हजार […]