मध्यरातमा राप्रपाको मतदान सकियो, कसले मार्ला बाजी ?

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । शनिबार मध्यान्ह करिब १२ बजेदेखि सुरु भएको मतदान राति साढे ११ बजे सम्पन्न भएको निर्वाचन समितिका सदस्य श्याम शाहीले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार  कुल ४३७९ जना मतदातामध्ये ३८७३ मत खसेको छ भने निर्वाचन प्रक्रियामा ५०६ मतदाता सहभागी नै भएनन् । राप्रपामा सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधि चयन गरिएको थियो भने जिल्लाले सिफारिस गरेका ठूलो संख्याका प्रतिनिधि निर्वाचन प्रक्रियामा अनुपस्थित भएको बता

सम्बन्धित सामग्री

महासंघमा मतदान सकियो

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान सम्पन्न भएको छ । व्यवसायीको भीडले आआफ्ना उम्मेदवारको पक्षमा होहल्ला गरेपछि करिब १ घण्टा मतदान रोकिएको थियो । मतदानमा वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ, रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा भइरहेको छ । निर्वाचनमा कुल १९५३ मतदाता सहभागी छन् । महासंघ निर्वाचनमा ५० प्रतिशत मतभार […]

उपराष्ट्रपति निर्वाचनको मतदान सकियो

निर्वाचन अधिकृतको कार्यालयका अनुसार संघतर्फ ३११ र प्रदेशतर्फ ५१८ मत खसेको छ।

कांग्रेस संसदीय दल निर्वाचन : मतदान सकियो, नतिजा केहीबेरमा

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेता छान्न भएको मतदान सकिएको छ। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बिहान ८ बजेबाट सुरू हुने भनिएको मतदान केहीबेर ढिला सुरू भएको थियो । कांग्रेस संसदीय दलको नेता छान्न ८९ जना सांसदले मतदान गरेका छन्। ८९ सांसदमध्ये ८८ जनाले सिंहदरबारस्थित मतदान केन्द्रमै मत खसालेका थिए। कांग्रेसका एक सांसद सुत्केरी […] The post कांग्रेस संसदीय दल निर्वाचन : मतदान सकियो, नतिजा केहीबेरमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पर्साको एउटा मतदानस्थलमा मतदान सकियो

वीरगन्ज । पर्साको एउटा मतदानस्थलमा निर्वाचन सम्पन्न भएको छ । कुल ३७ मतदाता रहेको पर्साको वीरगन्जस्थित कारागार मतदानस्थलमा निर्वाचन सकिएको हो । वीरगन्ज कारागारका कैदीबन्दीहरुलाई लक्षित गरी यसैबर्षबाट अस्थायी मतदानस्थल थपिएको यो मतदानस्थलमा मतदान सकिएको पर्साका मुख्य निर्वाचन अधिकृत विनोद पोख्रेलले बताए । कुल ३७ मतदाता रहेको यो मतदान केन्द्रमा एक जना मतदाता वीरगन्ज कारागरबाट […] The post पर्साको एउटा मतदानस्थलमा मतदान सकियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दोस्रो चरणको मतदान सकियो, ४५६२ मत खस्यो

काठमाडौं । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशन अन्तर्गत सभापतिका लागि दोस्रो चरणको निर्वाचन सकिएको छ । मंगलबार दिउँसो साढे तीन बजेदेखि सुरु भएको मतदान साढे ९ बजे सकिएको छ । चार हजार ७४३ मतदातामध्ये चार हजार ५६२ ले मतदान गरेका छन् । The post दोस्रो चरणको मतदान सकियो, ४५६२ मत खस्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

राप्रपा महाधिवेशनः मतदान सकियो

पूर्वपञ्चहरुको पार्टी राप्रपाको नयाँ नेतृत्व चयनका लागि भएको मतदान शनिबार राति ११ बजे सम्पन्न भएको छ । निर्वाचन समितिका अनुसार कुल ४३७९ जना मतदातामध्ये ३८७३ मत खसेको छ  । बाँकी मतदाता भने अनुपस्थित रहे । निर्वाचन समितिले रातिदेखि नै प्रक्रिया पुरा गरेर मतगणना सुरु गर्ने जनाएको छ । राप्रपाको नयाँ नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा रहेका छन् ।