अमेरिकाको शक्ति केन्द्र ह्वाइट हाउसमा पनि दीपावली मनाइएकाे छ। अमेरिकाकी प्रथम महिला जिल बाइडेनले राष्ट्रपति भवनमा दीपावलीकाे आयाेजना गरेकी हुन्। उक्त अवसरमा देशकी उपराष्ट्रपति कमला ह्यारिस पनि उपस्थित भएकी थिइन्। यस अवसरमा राष्ट्रपति जो बाइडेनले ट्वीटरमार्फत् सन्देश पनि दिए। उनले लेखेका छन्,’याे दीपावली, हामी याद राखाैँ कि प्रकाशमा अन्धकारलाई समाहित गर्ने शक्ति हुन्छ। अमेरिका एकमाथि […]
रुसले अमेरिका प्रवेशमा प्रतिबन्ध लगाइएका महत्त्वपूर्ण अमेरिकी व्यक्तिको अद्यावधिक सूची जारी गरेको छ । सूचीमा अमेरिकी राष्ट्रपति जो बाइडेन पनि छन् । त्यस्तै, सूचीमा उपराष्ट्रपति कमला ह्यारिस, फेसबुकका मार्क जुकरवर्ग र पूर्वविदेशमन्त्री हिलारी क्लिन्टन पनि छन् । रोचक पक्ष के छ भने सूचीमा पूवराष्ट्रपति ट्रम्पको नाम समावेश छैन । आफ्नो कार्यकालमा ट्रम्पले रुसी राष्ट्रपति पुटिनसँग झुकाव राखेका थिए । ट्रम्पले विगतमा पनि सार्वजनिक रूपमा पुटिनको प्रशंसा गर्न आफ्नै गुप्तचर रायको विरुद्ध गएका थिए । पछ
मस्को । रुसले अमेरिका प्रवेशमा प्रतिबन्ध लगाइएका महत्वपूर्ण अमेरिकी व्यक्तिको अद्यावधिक सूची जारी गरेको छ । सूचीमा अमेरिकी राष्ट्रपति जो बाइडेन पनि छन् । त्यस्तै, सूचीमा उपराष्ट्रपति कमला ह्यारिस, फेसबुकका मार्क जुकरवर्ग र पूर्वविदेशमन्त्री हिलारी क्लिन्टन पनि छन् । रोचक पक्ष के छ भने सूचीमा पूवराष्ट्रपति ट्रम्पको नाम समावेश छैन् । आफ्नो कार्यकालमा ट्रम्पले रुसी […]
नेपालस्थित अमेरिकी दूतावासले बुधबार ‘लोकतन्त्र शिखर सम्मेलन’ को पूर्वसन्ध्यामा एक कार्यक्रम आयोजना गर्यो । अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस प्रशासनले अमेरिका र संसारभर लोकतन्त्र नवीकरण गर्नु आवश्यक रहेको भन्दै कार्यक्रम गरेको हो ।
बुधवार जो बाइडेन अमेरिकाका ४६ औं राष्ट्रपति बन्दैछन्। वासिङटन डिसीको क्यापिटलमा हुने समारोहमा बाइडेनले राष्ट्रपतिका रुपमा शपथ लिँदैछन्। कमला ह्यारिस उपराष्ट्रपति बन्दैछिन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै ह्वाइट हाउसमा सबैभन्दा पाका राष्ट्रपतिका रुपमा उनी प्रवेश गर्नेछन् भोलि। शपथ ग्रहण लगत्तै बाइडेन ह्वाइट हाउस प्रवेश गर्नेछन्। शपथ ग्रहणमा ट्रम्प भने
बुधवार जो बाइडेन अमेरिकाका ४६ औं राष्ट्रपति बन्दैछन्। वासिङटन डिसीको क्यापिटलमा हुने समारोहमा बाइडेनले राष्ट्रपतिका रुपमा शपथ लिँदैछन्। कमला ह्यारिस उपराष्ट्रपति बन्दैछिन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै ह्वाइट हाउसमा सबैभन्दा पाका राष्ट्रपतिका रुपमा उनी प्रवेश गर्नेछन् भोलि। शपथ ग्रहण लगत्तै बाइडेन ह्वाइट हाउस प्रवेश गर्नेछन्। शपथ ग्रहणमा ट्रम्प भने सहभागी…