देउवा र माेदीले संयुक्त रुपमा गरे जनकपुर–जयनगर रेल सेवाकाे उद्घाटन

काठमाण्डाै – जनकपुर–जयनगर रेलकाे उद्घाटन भएकाे छ । भारतकाे तीन दिने भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले दिल्लीस्थित हैदराबाद हाउसबाट संयुक्त रुपमा रेल सेवाकाे उद्घाटन गर्नुभएकाे हाे । भर्चुअल माध्यमबाट रेल सेवाकाे उद्घाटन भएकाे हाे । आज उद्घाटन भएसँगै अब भोलिदेखि रेल नियमित रुपमा चलाउने तयारी छ । दिनको दुईपटक जयनगरबाट रेल गुड्ने नेपाल रेलवे कम्पनीले जनाएको छ । कम्पनीकाअनुसार दुवै रेल एकैचोटि चलाउँदा बिग्रिन सक्ने भएकाले मर्मत गर्दै आलो&nda...

सम्बन्धित सामग्री

जनकपुर–जयनगर रेल सेवा आजबाट दिनको चार पटक सञ्चालन हुने

काठमाडौँ – नेपालको कुर्थादेखि भारतको जयनगरसम्म आजबाट दिनको चार पटक रेल आवत जावत हुने भएको छ। हाल नेपालको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनमा रहेको नेपालको एक मात्र रेल सेवा नेपाल रेल्वे शुक्रबारदेखि दिनको चार पटक आवतजावत गर्दै सेवा विस्तार गरेको हो। यसअघि दुई पटक मात्र आवतजावत गर्ने गरेको रेल नयाँ वर्ष २०८० को प्रारम्भसँगै आजदेखि चार […]

जनकपुरकाे जस्ताे छुकछुके रेल हामीलाई ‘सेताे हात्ती’ हुन्छ

लामो समयको पर्खाइपछि जनकपुर–जयनगर रेल सेवा चैत २० गतेदेखि सुरु भएको छ। भारत भ्रमणमा गएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रेल सेवाको भर्च्युअल रुपमै उद्घाटन गरे। नेपालमा सन् १९२७ मा पहिलो पटक अमलेखगञ्ज–रक्सौल ४८ किलोमिटर लामो रेल सेवा सुरु भएको थियो जुन सन् १९६० मा बन्द भयो। सन् १९३७ मा जनकपुर–जयनगर रेलसेवा […]

बटन थिच्दै झण्डा हल्लाएर जनकपुर–जयनगर रेल सेवा उद्घाटन

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा बटन थिच्दै झण्डा हल्लाएर जनकपुर–जयनगर रेल सेवा उद्घाटन गरेका छन्।...

नेपालमा पहिलो ब्रोडगेज रेल सेवा सुरु, दुई देशका प्रधानमन्त्रीले उद्घाटन गर्दै

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज १२ बजेर २० मिनेटमा संयुक्त रुपमा बटन थिच्दै झण्डा हल्लाएर जनकपुर–जयनगर रेल सेवा उद्घाटन गर्दै छन्।...

जनकपुर–जयनगर रेल सञ्चालन (फोटोफिचर)

जनकपुर, १ फागुन । लामो समयदेखि सञ्चालनको पर्खाइमा रहेको जनकपुर–जयनगर रेल सेवा आजदेखि सञ्चालनमा । नेपाल सरकारले दुई वटा रेल खरिद गरेको करिब १५ महिनापछि रेल सेवा सञ्चालनमा आएको हो । रेलमा भने तत्काल यात्रु चढ्न पाउने छैनन् । तस्बिरः अजयकुमार साह÷ रासस

आजदेखि कुर्था–जनकपुर–जयनगर रेल सेवा सञ्चालन हुँदै

काठमाडौं, फागुन १ । लामो समयदेखि सञ्चालनको पखाइमा रहेको कुर्था–जनकपुर–जयनगर रेल सेवा सञ्चालन हुने भएको छ । रेल सञ्चालनको समय पटक–पटक तोकिए पनि त्यो समय फेल हुँदै आएको थियो । तर, आइतबारदेखि रेल सेवा नियमित रूपमा सञ्चालन हुने नेपाल रेल्वे कम्पनीले जनाएको छ । भारत सरकारको ८ अर्ब ७७ करोड नेपाली रुपैयाँ सहयोगमा निर्माण हुने […]

जनकपुर–जयनगर रेल सेवा यसै महिनाबाट, यस्तो छ तयारी

जनकपुर-जयनगर जोड्ने रेल सेवा सञ्चालनका लागि जनशक्ति र प्रविधि उपलब्ध गराउन नेपाल रेलवे कम्पनी र भारतीय कम्पनी कोन्कणबीच सेवा सम्झौता (सर्भिस कन्ट्याक्ट) भएको छ । भौतिक

कोरोनाले जनकपुर–जयनगर रेल प्रभावित

काठमाडौं। वैशाखभित्रै जनकपुर–जयनगर रेल सेवा सञ्चालन गर्ने सरकारको योजना कोरोना भाइरसको दोस्रो लहरले प्रभावित भएको छ। नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले धनुषा, महोत्तरीसहित विभिन्न स्थानमा गरिएको निषेधाज्ञा तथा नेपाल र भारतको सीमा पनि सिल गरिएकोले तत्काल रेल सञ्चालन स्थगित गरिएको जानकारी दिए। हालै रेल्वे सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी भइसकेको छ। रासस

जनकपुर–जयनगर रेल सेवा : अघि तयारी पुगेन, अहिले कोरोनाले दिएन

जनकपुरधाम  : विगत ३ वर्षदेखि जनकपुर–जयनगर रेल सेवाको संचालन मिति तोकिँदै सारिँदै आएकोमा यसपटक भनिएको वैशाखभित्र सञ्‍चालन हुने कुरा पनि प्रभावित भएको छ।अरू बेला मिति तोके पनि आवश्यक तयारी नहुँदा सञ्चालन हुन नसकेको रेल सेवा यस पटक भने बढ्दो कोरोना महामारी दोस्रो लहरको कारण प्रभावित भएको छ।नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले नेपाल रेल्वे कम्पनीले वैशाख महिनाभित्रै सञ्चालनको लागि तयारी गरे पनि धनुषा, महोत्तरीसहित विभिन्न स्थानमा गरिएको निषेधाज्ञा र नेपाल र भारतको सी

यसकारण सञ्चालनमा आएन जनकपुर–जयनगर रेल सेवा

काठमाडौँ । जनकपुर–जयनगर रेल सेवा सञ्चालन गर्न कानुनी समस्या देखिएको छ । रेल सञ्चालनसम्बन्धी विधेयक संसद्मा विचाराधीन रहेका कारण अगाडि बढ्न समस्या परिरहेको छ । कानुन अभावकै कारण नेपाल र भारतबीच चल्ने अन्तरदेशीय रेल सेवा सञ्चालन आरम्भ हुने मिति अझै तय हुन सकेको छैन । भारतबाट दुई सेट रेल जनकपुर आएको छ महिना बितिसकेका छ... The post यसकारण सञ्चालनमा आएन जनकपुर–जयनगर रेल सेवा appeared first on Purbeli News.