लामो समयको पर्खाइपछि जनकपुर–जयनगर रेल सेवा चैत २० गतेदेखि सुरु भएको छ। भारत भ्रमणमा गएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रेल सेवाको भर्च्युअल रुपमै उद्घाटन गरे। नेपालमा सन् १९२७ मा पहिलो पटक अमलेखगञ्ज–रक्सौल ४८ किलोमिटर लामो रेल सेवा सुरु भएको थियो जुन सन् १९६० मा बन्द भयो। सन् १९३७ मा जनकपुर–जयनगर रेलसेवा […]