एजेन्सी - इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । सोमवार बिहान सम्पन्न खेलमा इन्टरले एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको घरेलु मैदानमा भएको खेलमा पाहुना टोलीको जितमा कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे ।
कर्णाली– कर्णाली प्रदेश अस्पताल स्तरोन्नतिका सम्बन्धमा गठित डा. भगवान कोइराला संयोजकत्वको उच्चस्तरीय अध्ययन समितिले प्रतिवेदनसहित प्रदेश सरकारलाई सुझाव दिएको छ । समितिका संयोजक प्रा. डा. कोइरालाले आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री यामलाल कँडेललाई कर्णाली प्रदेश अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्न सकिने प्रतिवेदन बुझाएका हुन् । प्रदेश सरकारले कर्णाली प्रदेश अस्पतालको संस्थागत एवं संरचनात्मक सुधारका […]
गोरखाका विभिन्न पाँच विद्यालयलाई शिक्षा मानव तथा स्रोत विकास केन्द्रले नमूना विद्यालय घोषणा गरी बर्सेनि करोडौँ अनुदान उपलब्ध गराए पनि शैक्षिक गुणस्तर खस्कँदो छ ।
काठमाडौं – इङ्लिस प्रिमियर सीपको आइतबार राति भएको खेलमा आर्सनलले चेल्सीलाई १-० ले हराएको छ। आर्सनललाई जित दिलाउने क्रममा मिकेल मेरनोले २० औँ मिनेटमा गोल गरे। जितपछि आर्सनलले अर्को सिजनको च्याम्पियन्स लिग खेल्ने सम्भावना अझ प्रबल छ। आर्सनलसँग चेल्सीको हारले शीर्ष चारमा पर्ने टोलीका लागि त्रिपक्षीय प्रतिस्पर्धा अझ रोचक बनेको छ। शीर्ष स्थानको लिभरपुलका ७०, […]
न्यूक्यासल युनाइटेडले कराबाओ कपको उपाधि जितेको छ। लिभरपुललाई पराजित गर्दै ७० वर्षपछि आफ्नो पहिलो घरेलु उपाधि जित्न सफल भएको हो। साथै न्युक्यासलले १९६९ यता