नेकपा (एमाले) ले कर्णाली प्रदेशमा अनुशासनहिन गतिविधि गर्नको निम्ति नेतृत्व गरेको भन्दै माधवकुमार नेपालसहित ८ जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा(एमाले) दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकले यसअघि सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको र कर्णाली प्रदेशमा अनुशासनहिन गतिविधि गर्नका लागि नेतृत्व गरेको भन्दै नेताहरु माधवकुमार नेपाल, भीम रावल, […]