देउवाको पक्षमा हस्ताक्षर गर्ने नेता नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।शनिबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको  हो ।