काठमाडौं : सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेण्ट उद्योगको ३३ बिघा सरकारी जग्गा फुकुवा भएको छ। लिलामसमेत भइसकेको उक्त जग्गा हालै पूकुवा भएको हो।महाप्रबन्धक गोपीकृष्ण न्यौपानेको पहलमा पुराना फाइलहरु अध्ययन गरी उद्योगको ३३ बिघाभन्दा बढी जग्गा रोक्का रहेको बारेमा थप अनुसन्धान गरिएको थियो।अनुसन्धानबाट क्रममा न्यौपानेले सम्झौता अनुसारको उपकरण नभएकाले पैसा नतिरेको भन्दै अदालतमा उजुरी दिएको, अदालतको फैसलाबाट उक्त जग्गा रोक्का भएको र रोक्का रहेको मध्येबाट लिलाममा गइसकेको २ कठ्ठा १७ धुर जग्गा भुक्त