काठमाडौं, ४ साउन । १९ करोडको चेक सहित मिटरव्याजी पक्राउ परेका छन् । चेक सहित मिटरव्याजीको आरोपमा दोलखा घर भई हाल ललितपुर भैसेपाटी बस्दै आएका ३३ वर्षीय गणेश उप्रेतीलाई मित्रपार्क चावहिलबाट साउन १ गते प्रहरीले पक्राउ गरेको हो । उप्रेतीले बिभिन्न मितिमा व्यक्तिगत कामको लागि रकम दिने र चर्को मिटर ब्याज लगाई पटक–पटक गरि रकमको […]