एकातिर मिटरव्याजी सुदखोरहरुबाट लामो समयदेखि पीडित छँदै थिए, अब त दिनहुँ प्रहरीको घोक्र्याइमा पर्दैछन्, तराईबाट न्याय खोज्दै काठमाडौं आइपुगेका पीडितहरु । उनीहरु दिनहुँजसो पक्राउ पर्दैछन्, प्रहरीले दमन शैलीमा भ्यानमा कोचिरहेको छ । उनीहरुलाई छिटो न्याय दिने तिर सरकारको सक्रियता नबढेपछि उनीहरु धर्नामा बस्न बाध्य छन् । गाउँम...