महिला साफः प्रशिक्षक थापालाई जुरेको अवसर

काठमाडाैँ – महिला साफ र सेमिफाइनल भन्नेबित्तिकै कुमार थपालाई २०१६ को महिला साफ सम्झनामा आइहाल्छ। नआओस् पनि किन? किनकि उनी मात्र यस्तो एक्ला प्रशिक्षक हुन्, जसले महिला टिमलाई फाइनलमा पुर्‍याउन सकेनन्। अर्थात् महिला साफमा चौथो संस्करण बाहेक बाँकी सबै साफमा नेपाल एकपटक फाइनल नपुगेको २०१६ को सिलिगुडी साफका दौरान नै हो। अनि महिला टिम पहिलो […]

सम्बन्धित सामग्री

महिला विश्वकपमा न्युजिल्यान्ड: जितको खडेरी तोड्ने लक्ष्य

न्युजिल्यान्डकी प्रशिक्षक जित्का क्लिमकोभाले घरेलु मैदानमा जुलाई २० बाट सुरु हुने फिफा महिला विश्वकप २०२३ आफूहरूका लागि जितको खडेरी तोड्ने सुनौलो अवसर भएको बताएकी छिन्।...

महिला विश्वकपमा न्युजिल्यान्ड: जितको खडेरी तोड्ने लक्ष्य

न्युजिल्यान्डकी प्रशिक्षक जित्का क्लिमकोभाले घरेलु मैदानमा जुलाई २० बाट सुरु हुने फिफा महिला विश्वकप २०२३ आफूहरूका लागि जितको खडेरी तोड्ने सुनौलो अवसर भएको बताएकी छिन्।...

भिएतनामविरुद्ध नेपालको सुरुवाती ११ यस्तो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीले पेरिस ओलम्पिक २०२४ अन्तर्गत पहिलो चरणको छनोटमा भिएतनामको सामना गर्दैछ । खेल दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ । प्रशिक्षक अनन्तराज थापाले अग्रपंक्तिमा मुख्य फरवार्ड सावित्रा भण्डारीसँगै अमिषा कार्की र रश्मिकुमारी घिसिङलाई अवसर दिएका छन् । उनीहरुलाई दिपा शाही, अनिता केसी र सरु लिम्बुले साथ […]

सुनौलो अवसर गुमाउन चाहँदैनौँ : प्रशिक्षक थापा

काठमाडौँ- नेपाल राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक कुमार थापाले महिला साफ च्याम्पियनसिप घरेलु मैदानमा जित्ने सुनौलो अवसर रहेको र यसलाई नगुमाउने बताएका छन् । प्रतियोगिताको फाइनलअघि आयोजित पत्रकार सम्मेलनमा थापाले भने, ‘साफ महिला च्याम्पियनसिपले नयाँ विजेता पाउँदैछ । यो सुनौलो मौकालाई हामी गुमाउन चाहँदैनौँ । हामी ९० मिनेटपछि घरेलु समर्थकलाई निराशा बनाउन चाहँदैनौँ । घरेलु […]

साफ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा

काठमाडौं । भदौ २१ गतेदेखि असोज ३ गतेसम्म काठमाडौंमा हुने साफ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा गरिएको छ। प्रशिक्षक कुमार थापाले आज २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् । टोलीमा तीन नयाँ खेलाडीले अवसर पाएका छन् । डिफेण्डर समीक्षा घिमिरे, मिडफिल्डर दीपा शाही र फरवार्ड अमिसा कार्मीले पहिलो पटक सिनियर टिममा स्थान बनाएका […]

अवसर पाए नयाँ खेलाडीले पनि राम्रो खेल्न सक्छन् : भलिबल प्रशिक्षक भट्ट

९ पुस, काठमाडौं । राष्ट्रिय भलिबल टिमका प्रशिक्षक जगदिश भट्टले नयाँ खेलाडीहरुले पनि अवसर पाएमा राम्रो खेल्न सक्ने बताएका छन् । बंगलादेशमा भइरहेको एसियन सेन्ट्रल जफन महिला भलिबल प्रतियाेगितामा माल्दिभ्सलाई साेझाे सेटमा हराएर लगातार दाेस्राे जित हात पारेपछि नयाँ खेलाडीले पनि राष्ट्रका लागि खेल्न सक्ने उनले बताएका हुन् । ‘हामीसँग नयाँ खेलाडीहरू छन् जसको मनोबल […]

एसियन कप छनोट नेपालका लागि अवसर : प्रशिक्षक फिलिप्स

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक ग्यारी फिलिप्सले एएफसी महिला एसियन कपको छनोट नेपाली टिमका लागि राम्रो अवसर रहेको बताएका छन् । प्रतियोगिताअघि बिहीबार उज्वेकिस्तानमा भएको पत्रकार सम्मेलनमा प्रशिक्षक फिलिप्सले खेलाडीलाई आफ्नो क्षमता देखाउने अवसर रहेको बताउँदै राम्रो प्रदर्शन गर्ने विश्वास रहेको बताए । ‘नेपाली महिला फुटबलको लागि यो एउटा अवसर हो । […]

‘एसियन कप छनोट नेपालका लागि अवसर’

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक ग्यारी फिलिप्सले नेपाली राष्ट्रिय फुटबल टोलीका लागि एसियन च्याम्पियनसिपको छनोट अवसर रहेको बताएका छन् । प्रतियोगिताअघिको पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक फिलिप्सले खेलाडीलाई प्रतिभा देखाउने अवसर रहेको बताए । ‘नेपाली महिला फुटबलको लागि यो एउटा अवसर हो । महिला फुटबल प्रवर्द्धनका लागि मात्र होइन, आफ्नो खेल र क्षमता देखाउने अवसरको रुपमा लिनुपर्छ । नयाँ र युवा खेलाडीको सहभागिताले टोलीमा नयाँ उर्जा […]

महिला टिमका नवनियुक्त प्रशिक्षक भन्छन्- नेपाल एसियन कपमा छनोट हुने अवसर छ

नेपाली महिला राष्ट्रिय फुटबल टिमका नवनियुक्त प्रशिक्षक ग्यारी फिलिप्सले नेपाल एफसी वुमेन्स एसियन कप २०२३ का लागि  छनोट हुने राम्रो अवसर भएको बताएका छन्।