महिला टिमका नवनियुक्त प्रशिक्षक भन्छन्- नेपाल एसियन कपमा छनोट हुने अवसर छ
नेपाली महिला राष्ट्रिय फुटबल टिमका नवनियुक्त प्रशिक्षक ग्यारी फिलिप्सले नेपाल एफसी वुमेन्स एसियन कप २०२३ का लागि छनोट हुने राम्रो अवसर भएको बताएका छन्।
१३ असार, काठमाडौं । महिला फुटबलको घरेलु संरचना कमजोर बन्दा खेलाडीको अवसर, अनुभव र एक्स्पोजरमा कमी भइरहेको छ । यसले महिला फुटबलको विकासमै असर पारेको छ । दक्षिण एसियाली बजारमा आफूलाई विस्तार गरिरहेका नेपाली महिला फुटबलरहरूले हालै भारतीय महिला लिगमा आफ्नो स्तर प्रस्तुत गरे । विभागीय टिम एपीएफ हुँदै रेखा पौडेल चार वर्षदेखि नेपाल पुलिस […]
काठमाडौं : नेपाली टोलीकी कप्तान अरुणा शाहीले नेपालमा आयोजना हुन लागेको काभा महिला भलिबल च्यालेन्ज कपमा उपाधि ह्याट्रिक गर्ने अवसर भएको बताएकी छन्।नेपाल भलिबल संघले आइतवार खेलअघि आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीकी कप्तान अरुणाले तयारी राम्रो गरेको भन्दै उपाधिमा ह्याट्रिक गर्ने अवसर भएको बताएकी हुन्। उनले अघिल्ला दुई संस्करणमा उपाधि उचालिसकेको र यो संस्करणमा घरेलु कोर्टको फाइदा हुने भन्दै ह्याट्रिकको अवसर भएको बताइन्।भलिबल इतिहासमा नेपालमा अहिलेसम्मकै ठूलो अन्तरराष्ट्रिय प्रतियोगि
काठमाडौं । नेपालका महिला गृहिणी, घरधन्दा र बालबालिका हेर्ने काममा मात्र सीमित हुन्छन् भन्ने भनाइ गलत साबित भएको छ । परिआएको खण्डमा एवं अवसर पाए भने नेपालका महिलाले जस्तोसुकै जोखिमपूर्ण काम पनि गर्दा रहेछन् भन्ने उदाहरण देखाएका छन् नेपाल वायुसेवा निगमका दुईजना महिला विमान चालक र अन्य चालकदलका महिला सदस्यहरूले । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर […]

The post नेपाल वायुसेवा विमान चालकदलका सबै सदस्य महिला appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालको कम्युनिस्ट आन्दोलनमा लागेकाहरू अवसर नपाउँदा अन्यत्र हाम फाल्ने प्रवृत्ति मौलाएको बताएका छन् । बिहीबार पार्टी निकट अखिल नेपाल महिला संघ समाजवादीले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।उनले भने, “आफूले अवसर पाएको छैन भने अनुहार अँध्यारो बनाउने। पटक–पटक पाए ठीक । अरूले एकचोटि पाउँदा […]
काठमाडाैँ – महिला साफ च्याम्पियनसिप ४ फाइनल अनि सबैमा पराजय, नेपाली राष्ट्रिय महिला टिमको साफ महिला च्याम्पियनसिपको यो तितो विगत हो। तर अब पाँचौ पटक ‘उपविजेता’ को सदाबहार छविलाई तोड्ने अवसर सोमबार साँझ दशरथ रंगशालामा जुर्ने छ। जहाँ पुरानो र निरन्तरको फाइनल प्रतिद्वन्द्वी भारत नेपालविरुद्धकाे फाइनलमा छैन। यद्यपि, परिस्कृत बंगलादेश नेपाली टिमका लागि तगारो बन्ने […]
२५ कात्तिक, काठमाडौं । पर्यटन क्षेत्रमा काम गर्ने महिला श्रमिकलाई लक्षित गरी अल्पकालीन रोजगारीको अवसर खुलेको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले संयुक्त रुपमा सञ्चालन गरेको जिविकोपार्जन पुनरोत्थानका लागि दीगो पर्यटन परियोजनाले महिला श्रमिकलाई लक्षित गरी रोजगारी सिर्जनाको कार्यक्रम सञ्चालन गर्न लागेको हो । पर्यटकीय क्षेत्रको सरसफाइ, पैदल मार्गमा रहेका पुल–पुलेसाको […]
काठमाडौं। राष्ट्रसंघीय समितिकी निर्वाचित सदस्य बन्दना राणाले कोभिडका कारण रोजगारी गुमाउनेमा सबैभन्दा बढी महिला रहेको बताएकी छन्। उनले नेपाल उद्योग परिसंघको अन्तरक्रियामा बोल्दै रोजगारीको अवसर गुमाउनेमध्ये ७० प्रतिशत महिलाहरू रहेको बताएकी हुन्। यस्तै कोभिडविरुद्ध खटिने जनशक्तिमा महिलाको संख्या धेरै भएपनि नेतृत्वदायी भूमिकामा उनीहरूको प्रतिनिधित्व कमजोर छ।