अमेरिकी एकजना सरकारी अधिकारीबिरुद्ध इरानमा आक्रमण गर्ने इजरायलको पहिलेको योजनाको मूल्याङ्कन गर्ने वर्गीकृत जानकारी चुहाएको आरोप लगाइएको छ । आसिफ विलियम रहमानका रूपमा पहिचान गरिएको व्यक्तिलाई यस हप्ता कम्बोडियामा एफबिआईले पक्राउ गरेको थियो । उनलाई गुआममा पहिलो पटक अदालतमा पेश गरिनेछ । उनलाई गत हप्ता भर्जिनियाको अमेरिकी अदालतमा ‘राष्ट्रिय रक्षा जानकारीको जानाजानी प्रसारण’ गरेको दुई […]
जानकी । बाँकेको नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको रु २६ लाखसहित एक सरकारी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा रहेका छन् । विमानस्थलमा जाँचका क्रममा सापकोटाले बोकेको झोलाबाट स्रोत नखुलेको उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नारायण डाँगीले […]
काठमाडौँ । बाँकेको नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको रु २६ लाखसहित एक सरकारी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसीपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा रहेका छन् । विमानस्थलमा जाँचका क्रममा सापकोटाले बोकेको झोलाबाट स्रोत नखुलेको उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नारायण डाँगीले […]
रुपन्देही । लोकसेवा आयोगको परीक्षामा नक्कली धन्दा गर्ने दुई सरकारी कर्मचारी पक्राउ परेका छन् । नक्कली परीक्षार्थी बनी परीक्षा दिने र परीक्षा दिलाउने २ जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेपछि उनीहरूको यस्तो क्रियाकलाप बाहिर आएको हो । लोकसेवा आयोग, बुटवलको मधेस एकीकृत तथा संयुक्त, खरिदार वा सोसरहको बुटवल केन्द्रमा सञ्चालन भएको २०७७ फागुन २९ मा पहिलो […]
५ भदौ, काठमाडौं । फेसबुकमा कार्टुन सेयर गर्दा एक जना सरकारी कर्मचारी पक्राउ परेका छन् । काभ्रेको रोशी गाउँपालिका ५ का वडासचिव होमनाथ सिग्देललाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।
नकारात्मक दृष्टिकोणले समाजमा भ्रम फैलिने गरी कार्टुन सेयर गरेको आरोपमा उनलाई पक्राउ गरेको महाशाखाका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्रप्रसाद उप्रेतीले जानकारी …
५ भदौ, काठमाडौं । फेसबुकमा कार्टुन सेयर गर्दा एक जना सरकारी कर्मचारी पक्राउ परेका छन् । काभ्रेको रोशी गाउँपालिका ५ का वडासचिव होमनाथ सिग्देललाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।
नकारात्मक दृष्टिकोणले समाजमा भ्रम फैलिने गरी कार्टुन सेयर गरेको आरोपमा उनलाई पक्राउ गरेको महाशाखाका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्रप्रसाद उप्रेतीले जानकारी …
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको ५९ वटा ‘स्टिङ अप्रेसन’मा ९१ जना सरकारी कर्मचारी पक्राउ परेका छन्। ‘स्टिङ अप्रेसन’ बाहेक आयोगले १ सय ५० जना सरकारी कर्मचारीलाई विभिन्न मितिमा विभिन्न स्थानमा पक्राउ गरी मुद्दा दायर गरेको अख्तियारले जनाएको छ। त्यसमा २ जना सहसचिव, ३ जना उपसचिव, २७ जना नायव सुब्वा, १० जना प्राविधिक, ८ जना शाखा…
मदिरा सेवन गरेर कार्यालय आएका कञ्चनपुरका एक सरकारी कर्मचारी पक्राउ परेका छन् । जिल्ला मालपोत कार्यालय कञ्चनपुरमा कार्यरत नायब सुब्बा धर्मराज जोशी मदिरा सेवन गरेर कार्यालय आएका जोशीले सेवाग्र्राहीलाई दुःख...पूरा पढ्नुहोस् »