अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको ५९ वटा ‘स्टिङ अप्रेसन’मा ९१ जना सरकारी कर्मचारी पक्राउ परेका छन्। ‘स्टिङ अप्रेसन’ बाहेक आयोगले १ सय ५० जना सरकारी कर्मचारीलाई विभिन्न मितिमा विभिन्न स्थानमा पक्राउ गरी मुद्दा दायर गरेको अख्तियारले जनाएको छ। त्यसमा २ जना सहसचिव, ३ जना उपसचिव, २७ जना नायव सुब्वा, १० जना प्राविधिक, ८ जना शाखा…