अख्तियारलाई स्टिङ अपरेसन गर्न सर्वाेच्चद्वारा रोक, चार सयभन्दा बढी घूस मुद्दा अमान्य हुने (आदेशसहित)

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोग आफैंले घूस रकम उपलब्ध गराउँदै ‘स्टिङ अपरेसन’का आधारमा अब सरकारी कर्मचारी पक्राउ गर्न नपाउने भएको छ । पछिल्लो समयमा अख्तियारको कामै ‘स्टिङ अपरेसन’ गर्दै पक्राउ परेका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा लगाउँदै आएको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, दी…

सम्बन्धित सामग्री