रुसले युक्रेनमाथि आक्रमण गरेमा उसलाई आर्थिक रुपमा ध्वस्त पारिने चेतावनी अमेरिकाले दिएको छ । युक्रेनमा तनावका बीच सोमबार जेनेभामा अमेरिका र रुसका शीर्ष कुटनीतिक अधिकारीको बैठक हुने भएको छ । तर बाइडन प्रशासनले बैठक अगावै रुस युक्रेनबाट पछि नहटेसम्म कुनै सम्झौता नहुने स्पष्ट पारिसकेको छ ।यदि रुस पछि नहट्ने हो भने अमेरिकाले युरोपमा आफ्नो रणनीतिक उपस्थिति बढाउने बाइडेन प्रशासनले जनाएको छ । यदि रुस पछाडि हटेमा बाइडेन प्रशासन युक्रेनमा मिसाइलको तैनाथी र पूर्वी युरोपमा नेटोको सैन्य अभ्यासमा