उत्तर कोरियाले हानेको क्षेप्यास्त्र ह्वासङ–१८ जसले अमेरिकासम्मै पुगेर आक्रमण गर्न सक्छ (भिडियो)

उत्तर कोरियाले अमेरिकी विमानलाई आक्रमण गरेर ध्वस्त पारिदिने चेतावनी दिएको केही समयमै शक्तिशाली अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेको हो ।